
कनकाई । नागरिक स्वास्थ्यलाई ध्यान दिदै झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य बस्तुको बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ । गत जेठ १७ गते २५ औं कार्यपालिकाको निर्णय अनुसार नगरक्षेत्रमा सुर्तीजन्य बस्तुको बिक्री वितरणमा प्रतिबन्ध गराउने भएको […]
इलाम । इलामको रोङ गाउँपालिकामा अवस्थित सानी पाथीभरा मन्दिरमा दान भेटी हिनामिना भएको गुनासो उत्कर्षमा पुगेपछि छानबिन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो […]
निर्वाचन आयोगले ७० वटा जिल्लामा सञ्चालनमा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति असन्तुष्टि व्यक्त गरेको छ । आयोगले सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सरकारका मुख्य सचिवलाई आयोगको केन्द्रीय कार्यालय कान्तिपथ बोलाएर जिल्ला निर्वाचन […]
बिर्तामोड । आज झापाका विभिन्न स्थानमा विविध सचेतनाका कार्यक्रम आयोजना गरेर विश्व वातावरण दिवस मनाइएको छ । बिर्तामोड स्थित भगवान चोकमा रहेको पाँचतारे होटल द किङ्सबरी प्रा. लि. ले पनि वातावरण दिवस मनाएको छ । आज […]
बिराटनगर। मोरङको बिराटनगर महानगरपालिका–५ स्थितबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर–५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट […]
आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । तसर्थ, देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो […]