Aamsanchar

ब्यानर २

खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ […]

मङ्गलवार, वैशाख १९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले […]

मङ्गलवार, वैशाख १९, २०८०

झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले झापाको बाहुनडाँगीमा हात्ती आतंक भएकोले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘हात्तीपीडित नागरिकको आग्रह […]

शुक्रवार, वैशाख १५, २०८०

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँदै नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रूख ढालेर बाटो अवरोध गरेका थिए । अवरोध चिर्दै इलाम […]

शुक्रवार, वैशाख १५, २०८०

विराटनगर । आत्मदाह घटनाले नेपालीहरुलाई भयवित बनाई रहेको अबस्थामा आज (बिहिबार) विराटनगरमा एक वृद्धले पनि आत्मदाहको प्रयास गरेका छन् । लेटाङ घर भएका नेपाल थरका ६५ वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् […]

बिहिवार, वैशाख १४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं […]

बिहिवार, वैशाख १४, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको आज समापन गरिएको छ। जैविक खेती आईपिएम कृषक समुहका अध्यक्ष भिमबहादुर राईको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले ब्यानर पढी सुरुङ्गा बजार परिक्रमा […]

बुधवार, वैशाख १३, २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।  मंगलबार (आज) बिहान राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र […]

मङ्गलवार, वैशाख १२, २०८०

काठमाडौं । ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँचरपाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/ १० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि […]

मङ्गलवार, वैशाख १२, २०८०