
सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८०/ ८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक वर्ष २०७९र०८० मा बालमैत्री […]
काठमाडौँ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनको समेत मिलेमतो रहेको आरोपमा प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियोे। सोही अनुसार जिल्ला […]
काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष […]
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापन पत्र बुझाएको हो । […]
मेचीनगर । झापाको मेचीनगर—७ स्थित प्यारीभिट्टा बसपार्क सञ्चालनका लागि नयाँ समिति गठन भएको छ । मेचीनगर नगर कार्यपालिकाको बैशाख ८ गते सम्पन्न पूर्ण बैठकले गठित बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समितिको संयोजक तात्कालिक काँकरभिट्टा […]