Aamsanchar

ब्यानर २

कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा मा भोलि (बुधबार) विषादि मुक्त सप्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जन बढी कार्यक्रम गरिने भएको छ। कनकाई नगरमा कृषकहरूले कसरी बढी भन्दा बढी विषादि रहित अन्नबाली उत्पादन गर्ने भन्ने […]

मङ्गलवार, वैशाख १२, २०८०

कनकाई ।   झापाको कनकाई नगरपालिकामा बालमैत्री स्थानीय शासन अभियानका लागि सरोकारवाला पक्ष  छलफल भएको छ । नगरको बाल कल्याण इकाईको आयोजनामा आइतबार (आज) बालमैत्री स्थानीय शासन बारे जानकारी गराउने उद्देश्यसहित बाल सरोकारवालाहरूसँग सल्लाह, सुझावसहित […]

आइतवार, वैशाख १०, २०८०

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]

शनिवार, वैशाख ९, २०८०

काठमाडौं । सरकारले मिटर ब्याजी साहुजीहरूलाई कारवाही गर्ने कुरा गरिएको अवस्थामा सांसद ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको दावी गरेका छन् । सांसद शाहीले संसद् बैठकमा यस्तो दावी गरेका हुन । सभामुख समक्ष आफ्नो कुरा […]

शुक्रवार, वैशाख ८, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको न्यायिक समितिमा अधिकाँश जग्गा सम्बन्धि विवादका निवेदन छलफलका लागि दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को नौमहिनाको अवधिमा समितिमा छलफलका लागि दर्ता भएका विभिन्न प्रकृतिका कुल ८६ […]

बुधवार, वैशाख ६, २०८०

सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘भूउपयोगसम्बन्धी […]

मङ्गलवार, वैशाख ५, २०८०

बिर्तामोड । बैंकको चर्को व्याज, लघुवित्तले लादेर गरेको शोषण र मिटर ब्याजी साहुले गुण्डाराज सञ्चालन गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बिर्तामोडमा जनसभा गर्ने भएको छ ।सोही अवसरमा पार्टी सम्वद्ध जनवर्गीय सङ्गठनहरूको […]

मङ्गलवार, वैशाख ५, २०८०

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरा चोकमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । आज भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष १७ का गोपाल विकको घटना स्थलमै र चालक स्थानीय वर्ष […]

सोमवार, वैशाख ४, २०८०