Aamsanchar

ब्यानर २

काठमाडौँ । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले त्रिवर्षीय मध्यकालीन खर्च संरचना तर्जुमा गर्दै सो आर्थिक […]

सोमवार, फागुन १५, २०७९

तुलसीपुर । तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने सात जना सडक आश्रित मानवलाई उद्धार गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार गरिएको हो । दिउँसोको समयमा खोज्न गारो […]

आइतवार, फागुन १४, २०७९

झापा । गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा  सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव […]

शनिवार, फागुन १३, २०७९

सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीचको बैठक सकिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकमा राष्ट्रपति निर्वाचनमा […]

शुक्रवार, फागुन १२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले यस बर्ष पनि उत्कृष्ट नारी सम्मान कार्यक्रम गर्ने भएको छ । उत्कृष्ट नारी सम्मान कार्यक्रम लेडी जेसीज पूर्व अध्यक्ष समाजको सक्रियतामा आयोजना हुने भएको हो । आगामी […]

शुक्रवार, फागुन १२, २०७९

 विराटनगर ।   महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापक सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा  डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा,  डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र  जयकुमार महतो […]

बिहिवार, फागुन ११, २०७९

मेचीनगर । वनका उपभोक्तालाई समान व्यवहारको माग गर्दै संघर्षरत संघर्ष समितिले झापाको मेचीनगर-१३ को हातेमालो  सामुदायिक उपभोक्ता समितिको चुनावी साधारण सभामा बुधबार जुलुस लगाएका छन् । वन नियमविपरीत हातेमालो बनका उपभोक्तालाई ‘क’ र ‘ख’ वर्गमा […]

बुधवार, फागुन १०, २०७९

बिर्तामोड । केही गर्न इच्छुक आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई सीप सिकाइ आयमूलक कार्यमा संलग्न गराउने उद्देश्यले महिला उद्यमी समूहले सामूहिक सेलरोटी बिक्री गरिरहेका छन् । महोत्सवमा बिक्री गरेर प्राप्त आम्दानीले महिलालाई आत्म निर्भर बनाउने […]

बुधवार, फागुन १०, २०७९