
झापाको कनकाई नगरपालिका –३ सुरुङ्गामा भोलि (बुधबार) प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरूले कसरी बढी भन्दा बढी कृषि सामाग्री उत्पादन बजारीकरण गराउने उद्देश्य का साथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका […]
हात्तीपाइले रोग बिरुद्घको औषधि आफुले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न स्थानीय सरकारको आग्रह मेचीनगर । झापाको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्तीपाइले रोग बिरुद्घको […]
भद्रपुर । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय […]
भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको […]
चारपाने । झापाको बिर्तामोड–२ मा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सहकारी अभियानको तर्फबाट सभामुख देवराज घिमिरेलाई सहकारी अभियन्ताहरूको तर्फबाट ध्यानाआर्कषण पत्र बुझाइएको छ । आज (शुक्रबार) एक कार्यक्रमको बिच सहकारी अभियन्ता […]
झापा । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ । विहीवार अपरान्ह […]
झापा – झापाको अर्जुधारा नगरपालिका स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा निर्मित १०८ शिवलिङ्ग तथा माता पार्वती मन्दिरको प्राण प्रतिष्ठा एवं समुद्घाटन आगामी फागुन ६ गते महाशिवरात्री पर्वका दिन गरिने भएको छ । धामले शिवरात्री पर्वको अवसरमा […]
हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन्, तर हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ, मन लागे अनुसारको तरकारी खाने गर्छौँ। हुन त, यो कुनै नराम्रो कुरा होइन। तर […]
काठमाडौं । प्रहरीले साढे २३ किलो लागूऔषध चरेशसहित चार जना थाई नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंकक जान लागेका यात्रुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरो […]