Aamsanchar

ब्यानर २

२१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय भइसकेको छ । टेलिभिजनले हाम्रो समाजमा पार्न सक्ने प्रभाव र यसको बढ्दो प्रभावकारिताको मूल्याङ्कन गरेर संयुक्त राष्ट्र सङ्घको महासभामा नै २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवस मनाउन […]

सोमवार, मंसिर ५, २०७९

झापाको पुरानो बजार गौरादहमा बनाईएको गौरी गाईको प्रतिमा । गौरादह गाई र पोखरीका कारण प्रचलित नाम रहन गएको स्थानीयवासीको भनाई रहेको छ । गौरादह नाम रहनु को किम्बदन्ती पोखरी रहेको ठाँउमा प्राचिनकालमा खाल्डा रहेको र […]

शनिवार, मंसिर ३, २०७९

निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले नौ सय ती वटा बम डिस्पोजल टिम खटाएको छ। मतदानको दिन नजिकिँदै गर्दा चुनावविरोधी समूहले विष्फोटक तथा शंकास्पद वस्तु राखेर तर्साउने प्रयास गरेपछि सेनाले देशैभरि यसका लागि विशेष टोली खटाएको हो। […]

शुक्रवार, मंसिर २, २०७९

तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्रा हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ । फिजिसियन डा रोगर हेन्डरसनले तनावका कारण शरीरमा निम्न ६ किसिमका समस्या हुने […]

शुक्रवार, मंसिर २, २०७९

मोरङ । यति बेला देश भर चुनावी माहौल छ । चिया पसल देखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याई नभ्याइ छ । यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम […]

बिहिवार, मंसिर १, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने […]

बिहिवार, मंसिर १, २०७९

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ५ हजार मेट्रिक टन युरिया मल रक्सौल आइपुगेको छ । भारतको विशाखापटनम बन्दरगाह हुँदै रेलमार्गबाट रक्सौल रेल्वे यार्डमा मल आइपुगेको कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयका […]

बुधवार, कार्तिक ३०, २०७९

झापा । झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता नयाँ सदस्यहरूलाई पार्टी प्रवेश गराउन व्यस्त बन्दै आएका छन् । जनताहरू निर्वाचन नजिकिए सँगै यसरी पार्टी प्रवेश गर्न आउन थालेपछि […]

मङ्गलवार, कार्तिक २९, २०७९

मेचीनगर । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्रनम्बर १ बाट प्रदेशसभा सदस्यकालागि उम्मेदवार बनेका अधिकाँश नयाँ अनुहार हुन् । निर्वाचन अधिकृतको कार्यालय झापा जिल्ला प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन […]

मङ्गलवार, कार्तिक २९, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अर्जुनधारा–६ का ५२ बर्षे नरेन्द्र मैनाली र मोटरसाईकलमा पछाडी बस्ने बर्ष ५० की श्रीमती सीता देवी मैनालीको मृत्यु भएको […]

मङ्गलवार, कार्तिक २९, २०७९