
बिर्तामोड । पूर्व सञ्चारकर्मी हाल जापानमा बसेर व्यवसायमा क्रियाशील तनुजा शर्माले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेकी छिन् । शनिबार बिर्तामोडस्थित महासंघको कार्यालय पुगेर […]
कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा बजार अनुगमन गर्दा ६ वटा व्यवसायिक स्थलमा व्यापारीहरूले म्याद गुर्जिएका खाद्यवस्तुहरू बिक्री गर्न राखेको भेटिएपछि उक्त खाद्यवस्तुलाई जफत गरी नष्ट गरिएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज […]
सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष […]
बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको शेयर पूँजी ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैयाँ पुर्याउन सफल भएको छ । संस्थाको १७ औं वार्षिक सभाको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका […]
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बुधवार प्रदेश २-०२-०३-००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना […]
बिर्तामोड । झापाको बिर्तामोडमा ॐ कार एकता राष्ट्रिय धार्मिक सम्मेलन सम्पन्न भएको छ । विश्व ॐ कार महाअभियान नेपालको आयोजनामा बिर्तामोड– ५ कनकाई कलेजमा भएको सम्मेलनमा वैदिक , बौद्ध, किरात ,जैन ,सिख प्रकृतिपूजक, वैद्य, धामी […]
नेपालमा समेत छायांकन भएको अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी अभिनित फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक भएको छ । भावना, प्रेम र प्रेरणाले भरिएको ट्रेलरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेर साथीको लागि […]
काठमाडौं । जजिरा एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान कटौती गरेको छ । पर्याप्त यात्रु नपाएको भन्दै जजिराले उडान कटौती गरेको हो । जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट दैनिक एक उडान गर्दै आइरहेको थियो । […]