
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी […]
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले सोमवार विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनीमाथि हातहतिराय तथा खरखजाना समेतको मुद्धा, विस्फोटक पदार्थ विस्फोटन […]
गोरखाको आरुघाट गाउँपालिकाले खादा प्रयोगमा रोक लगाएको छ । गाउँ कार्यपालिकाको बैठकबाट नै सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो ।साउन १० गतेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र हुने सार्वजनिक सभा, सम्मेलन […]
काठमाडौँको चाबहिलमा खाजा पसल चलाएर बस्ने ५३ वर्षीया महिला लुटिएकी छिन् । साउन ८ मा बिहान ३ बजे कुकुरलाई दिशा गराउन खाजा पसलको सटर खोल्दा सुनसरीको धरान उपमहानगरपालिका–१० घर भएकी भीम कुमारी लिम्बु लुटिएकी हुन् […]
आज ३० जुलाई अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मानव बेचबिखन एक अपराध हो जसले महिला, बालबालिका र पुरुषहरूलाई जबरजस्ती श्रम र यौन लगायतका धेरै उद्देश्यका लागि शोषण गर्दछ। सन् २००३ देखि लागु औषध तथा […]
मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हीरा फेला परेको छ। चौतीस ग्राम तौल रहेको यो हीरा विगत ३०० वर्षमा भेटिएको त्यस खालको सबैभन्दा ठूलो हीरा भएको बताइएको छ। लुलोस्थित खानीमा फेला परेको १७० क्यारटको […]
सुयोग ढकाल विश्व हेपाटाइटिस दिवसको पृष्ठभूमि हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस विरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने […]
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) प्रदेश नम्बर १ को प्रदेश कमिटीले पूर्णता पाएको छ । गत सोमबार बसेको प्रदेश नम्बर १ कमिटीको तेस्रो पूर्ण बैठकले झापाका आठ जना नेतालाई प्रदेश कमिटीमा मनोनीत गर्दै […]
बिर्तामोड । विभिन्न माग र विकल्पहरुबीचमा साझा सहमति जुटाएर प्रदेश १ को नामाकरण गर्न झापाका पहिचानवादी संघसंस्थाका प्रतिनिधिले माग गरेका छन् । उनीहरुले विभिन्न पक्षको माग र विकल्पहरुमा साझा सहमति जुटाउन वृहत्त गोलमेच छलफल गर्न […]