
विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जना को मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए । बुधबार […]
बिर्तामोड । इनरवहील क्लब अफ बिर्तामोड मीड टाउनको अध्यक्ष पद्मा सम्झना भण्डारीले पदभार ग्रहण गरेकी छन् । क्लबको हिजो बिर्तामोडमा भएको पद हस्तान्तरण कार्यक्रममा ड्रास्टिक चेयरमेन, कार्यक्रमकी प्रमुख अतिथि सिमा झा को उपस्थितमा भण्डारीले औपचारिक […]
विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका […]
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश एकको प्रदेश समिती गठन गरेको छ । इहटरीमा भएको प्रदेश भेलाले राजेश तिम्सिनाको सभापतित्वमा २६ सदस्सीय प्रदेश समिती गठन गरेको हो । समितिको उपसभापतिमा कल्पना थापा बस्नेत चयन भएकी […]
निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन गरिएको छ । गृहका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाइएको छ । उनकै नेतृत्वमा ‘गृह […]
न विवेक छ न विचार न शिक्षा छ न त दिक्षा क्षितिजमा स्यालको हुँईयासँगै गर्जिएका छन् यहाँका टपरटुइँयाहरू । चोक, देउराली शहर र गाउँहरू भरिभराउ छन् टपरटुइयाँ का झुण्डहरूले । खुट्टा तान्न छटपटिएका कुरा काट्न […]
काठमाडौं । साझा यातायातले इन्धन गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने तयारी थालेको छ । यसका लागि पहिलो चरणमा कम्पनीले आफ्नै इन्धन गाडीलाई विद्युतीय बनाउने भएको छ । यो परीक्षण सफल भए अन्य सवारीलाई पनि विद्युतीय […]