
विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतलनिवास पुगिरहेका छन् । टोलीहरूसँग भण्डारीले नागरिकता […]
विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा […]
काठमाडौं । एक्सपोर्ट एजुकेसन एण्ड भिजा सर्भिसले आफ्नो स्थापनाको १९ औं बर्ष पुरा भएको अवसरमा सबै शाखाहरुले सामाजिक र परोपकारी काम गरेर स्थापना दिवस मनाएका छन् । एक्सपर्टले यसै बर्षबाट ‘एक्सपर्ट डे’ मनाउन सुरु गरेको […]
झापा । ( भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को प्रचारमा नायक प्रदीप खड्का दौडिरहेका छन् । आईतबार झापाको बिर्तामोड आइपुगेका प्रदीपले संचारकर्मीहरुसँग कुरा गर्दै यो फिल्मलाई व्यवसायिक फिल्म होइन भन्न नमिल्ने बताएका छन् […]
सुरुङ्गा । नेपाल जेसीजको आयोजना र सुरुङ्गा जेसीजको संयोजनमा आयोजित चार दिने प्रशिक्षकका लागि प्रशिक्षण (टट) बाट ५२ जना दीक्षित भएका छन् । साउन १८ गते कनकाई नगरपालिकाका प्रमुख सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्रकुमार पोखरेलले […]
काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ । यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित भएकोमा एक जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य […]
बिर्तामोड । सामाजिक व्यक्तित्वको परिचय बनाएका झापा कनकाईका शेरबहादुर थापाले आगामी निर्वाचनमा झापा क्षेत्र नं. २ को प्रदेश (ख) बाट प्रदेश सांसद लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । थापाले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी […]