Aamsanchar

ब्यानर २

झापा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेद्वार बन्न झापाबाट आवेदकको ओईरो लागेको छ । उमेदवार बन्न खुला आव्हान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा झापाबाट आवेदन दिनेको […]

बिहिवार, भदौ १६, २०७९

अर्थतन्त्रको बाह् क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्। तर यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिङ आंशिक रूपमा सफल भएको छ। […]

बिहिवार, भदौ १६, २०७९

ऋषि पञ्चमीको इतिहास ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास । नारीलाई रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप […]

बिहिवार, भदौ १६, २०७९

मेचीनगर । नेपालकालागि बेलायतको आवासीय राजदुत निकोला पोलाइटले बेलायत सरकार १२ वर्ष उमेर समुहका बालबालिकाले अनिवार्यरुपमा गुणस्तर शिक्षा पाउनु पर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ । उहाँले बुधबार झापाको मेचीनगर १२ स्थित सहरेडागी सरस्वती बालकल्याण […]

बुधवार, भदौ १५, २०७९

पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द भएको छ। भरतपुर महानगरपालिका- २९ केराबारीमा राति दुई बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । दुईतर्फि बाटो बन्द हुँदा अहिले सवारी जाममा परेका छन् । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास […]

बुधवार, भदौ १५, २०७९

बिर्तामोड । झापाको विर्तामोड नगरपालिका–२ चारपाने चोकको चौ बाटोमा टेलिफोन, इनटरनेटको तार मुख्य राजमार्गमा लत्रिएको छ । तारका कारण दुईवटा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा कुन कुन मोटरसाईल परे र चालकको अवस्था बारे पूर्ण […]

मङ्गलवार, भदौ १४, २०७९

 बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर विगत १ बर्ष देखि परीक्षणकालमा रहेको गोर्खा पोष्ट डेली डटकमको आज (सोमबार) औपचारिक उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गोर्खा पोष्ट डेलीको […]

मङ्गलवार, भदौ १४, २०७९