
झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्री बिर्तामोड–४ का ५२ बर्षीय […]
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,३३८ मतको अग्रता बनाएकी छन् । उनले १८,७१३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १५,३७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले […]
झापा । झापा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेबी थपलिया निर्वाचित भएका छन् । अध्यक्षमा शाहले नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार गौरीशंकर राजबंशीलाई २६३३ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् भने उपाध्यक्ष […]
झापाको बिर्तामोड–४ मा नेकपा एमालेका राहुल शर्मा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका राहुलले नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी कूलप्रसाद संग्रौलालाई हराएका हुन् । राहुलसँगै वडामा एमालेको प्यानल बिजयी भएको हो । […]
भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रता ३ हजार बढी कटाएकी छन् । ३८ हजार ८६४ मत गन्दा दाहालले १४ हजार ७६६ मत ल्याएकी हुन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ११ […]
कामाटोली । झापाको झापा गाउँपालिकामा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार जयनारायण साहले अग्रस्थामै रहेका छन् । साहका प्रतिष्पर्दी एमालेका उम्मेदवार गौरीशंकर राजवंशीलाई २५११ फराकिलो मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् । रुख चिन्हका साहले हाल […]
बनियानी । झापाको कचनकवल गाउँपालिकाका काँग्रेस–एमाले गठबन्धका उम्मेदवारले विजय हासिल गरेका छन् । काँग्रेसबाट कालेन्द्रप्रसादसिंह राजवंशी अध्यक्षमा निर्वाचित भएका छन भने उपाध्यक्षमा एमाले तर्फका नवराज भट्टराई निर्वाचित बनेका छन् । अध्यक्षमा विजयी राजवंशीले प्रतिष्पर्दी राप्रपाका […]
कनकाई । झापाको कनकाई नगरपालिकाको नगरप्रमुखमा पुनः राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । पोखरेल नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । पोखरेलले ८ हजार ६ सय ७३ मत […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकोमा राप्रपाका अध्यक्ष पदका उम्मेदवार रविन्द्रप्रसाद लिङदेनको अग्रस्थान लिएका छन् । लिङदेनले प्रतिष्पर्दी एमालेका उम्मेदवार डम्बरबहादुर गिरीलाई १०६० मतले पछी पारेर अग्रस्थानलाई कायम रोखका हुन् । हलो चिन्हका लिङदेनले हाल सम्म […]