
बर्षायाममा बारी घुर्यानमा पानी जमेर सागसब्जी तरकारी उत्पादन अत्यन्त कम हुने गर्दछ । यसैवेला जंगलमाभने निगुरो हलहल भएर आएको छ । कतिपयले जंगलबाट खोजेरै निगुरोको तरकारीले छाक टार्ने गर्छन् भने धेरैले किनेर निगुरोको विभिन्न परिकार […]
बिर्तामोड । इलाम सूर्योदय नगरपालिका स्थित कन्याममा बनाईएको नमुना चार लेनको कालोपत्रे सडक सयौं ठाउँमा खाल्डो परेको छ । सडक निर्माण गरिएको एक महिना बित्दा नवित्दै टलक्क टल्किएको सडक खाल्डै खाल्डोमा परिणत भएको हो । […]
काँकरभिट्टा । गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई […]
मेचीनगर। वनस्पतिबाट बनेका कुचो र झाडुको व्यवसायबाट झापा मेचीनगरका एक व्यवसायीले बर्षमा करोडौ रुपैयाँको कारोवार गर्दैै आएका छन् । झापाको मेचीनगर—६ काँकरभिट्टाका लक्ष्मण ढुङ्गेलले २०५८ सालबाट यो व्यवसायलाई निरन्रता दिई आउनुभएको छ । ५ लाख […]
अर्जुनधारा । झापा अर्जुनधारा–५ की खिनमायाको घर ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । अतिविपन्न वर्गकी खिनमायाँको घर निर्माणकार्य अन्तरगत पर्खाल, छाँनो, भान्छाकोठा, दुईवटा सुत्ने कोठा तयार भई सकेको छ । त्यसैगरी शौचालय, बरण्डा निर्माण […]
परिचय : किशोरावस्था मा पुगे देखि ४५-५० वर्ष को नहुन्जेल सम्म महिला को योनि बाट नियमित समय को अन्तराल मा रक्तस्राव हुनु लाई महिनाबारी भएको भनिन्छ । एसरी भएको रक्तस्राव तीन दिन देखि पाँच दिन […]
महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । त्यसलाई हामी महिनावारी भएको भन्छौ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने […]
मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी […]
धनकुटा । वीरता जेसीज बिर्तामोडले धनकुटा नगरपालिका ६ स्थित जेसीज गाउँका २२ घर परिवारलाई राहत तथा शैक्षिक सामग्री प्रदान गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने कुरालाई आत्मसात गरी विश्ववन्धुत्वको भावना […]