
झापा। कोभिडका कारण विगत १९ महिना देखि बन्द गरिएको झापामा दुईवटा नाका खुल्ला गरिएको छ । नेपाल सरकारले विहिबार भद्रपुर र आज काँकरभिट्टा नाका खुल्ला गरेको हो । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको झापाको काँकरभिट्टा […]
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।’Use Heart to Connect’ भन्ने नाराका साथ सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्न चाहेको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल […]
बिर्तामोड । झापामा विगत ५ बर्ष देखि अर्जुनधारा–५ चारपानेका श्यामकुमार प्रधान र बिर्तामोडका बीरेन्द्र तिवारीले व्यक्तिगत रुपमा सर्प संरक्षण अभियानमा सक्रिय रुपमा लागेका छन् । गाउँ घरमा सर्प मार्ने चलन थियो, प्रधान र तिवारीले सर्प […]
बिर्तामोड । झापाको बुद्धशान्ति–७, सुनमाईमा सहासिक खेल गुलेली पिंङको सुरुवात भएको छ । सहासिक खेल खेल्नकै लागि विदेश र पस्चिम नेपालका ठाउँमा पुग्ने पूर्वेली पर्यटक, यूवाहरुको जोस हिम्मतलाई खेलको माध्यममबाट मनोरञ्जन दिलाउने उदेश्यले स्थानिय सुनिल […]
बिर्तामोड । वाथ रोगका कारण थलिएका झापा बिर्तामोड–२, चारपानेका प्रकाश शर्माको दुवै तिघ्राको हड्डी फेरिएको छ । १० दिन अगाडी एउटा खुट्टाको अप्रेसन सफल भए पछि विहिबार अर्को खुट्टाको अप्रेसन गरिएको हो । समुदायको सहयोगमा […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज शनिश्चरे स्थित पितृ स्मृति भवनमा आयोजित एक कार्यक्रकका बिच उपप्रमुख कमला खतिवडाले अनुमानित ७५ करोड […]
जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल […]
दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व […]
कार्यक्रममा सहभागी शेयर सदस्यहरु। अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा संचालनमा आएको अर्जुनधारा नगर विकाश बहुउदेश्य सहकारी संस्था लिमिटेडले प्रथम अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम आज शनिश्चरेमा सम्पन्न गरेको छ । सहकारी दर्ता भएको १ महिना भएको अवसरमा […]