Aamsanchar

ब्यानर २

एक रिसर्चका अनुसार ६ प्रकारका रोगबाट ग्रस्त व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन । यस्ता व्यक्तिले भटमास खानु भनेको बिष सेवन गर्नुजस्तै हो । भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने खतरा […]

शुक्रवार, चैत २७, २०७७

बिर्तामोड ।  नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार दुर्गापुर स्थित वृक्ष क्याफेमा आयोजित प्रतिष्ठान झापाको दोस्रो साधारणसभाबाट तिन बर्षे कार्यकालका लागि कनकाई नगरपालिका दुर्गापुर निवासी कनकाई उद्योग बाणिज्य […]

शुक्रवार, चैत २०, २०७७

लामखुट्टेले अत्यन्तै सताउन थाले पनि लामखुट्टे मार्ने र भगाउने अनेकौं उपाएहरु अपनाउने गरिएको छ । लामखुट्टे भगाउन बजारमा पाइने विभिन्न धुपहरु, म्याटहरु पाईन्छ, ईलेक्ट्रिक साधन, झुल,म्याट धुप प्रयोग गर्ने गरिन्छ त्समा म्याट, धुप बाल्दा किन […]

मङ्गलवार, चैत १७, २०७७

विर्तामोड  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु झापा आउने भएका छन् । प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरीराजकुमारी प्रसाईको १३ औं पुण्य तिथी पारेर नेपाली कांग्रेस झापाले आगामी चैत २३ […]

आइतवार, चैत १५, २०७७

जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको […]

बिहिवार, चैत १२, २०७७

बिर्तामोड । स्वर्गीय धनसिंह कुँवर र स्वर्गीय नन्दादेवीको कोखबाट विसं २०१७ असोज १५ गते धर्तीमा पाइला टेकेका डम्बरसिंह कुँवर एथ्लेटिक्समा निकै कर्णप्रिय नाम हो । हाइजम्प, हन्डेर्स एन्ड टेन (११०) मिटर हर्डल्स र डेकाथलन विधाको […]

मङ्गलवार, चैत १०, २०७७

कमै नेपाली होलान्, जसले आलसको अचार नखाएका होऊन्। अचारै नखाए पनि आलसको छोप हालेको अचार त सबैले खाएका छन्। यति परिचित हुँदाहुँदै पनि नेपाली भान्सामा त्यति प्रिय नभएको तेलहन बालीमा पर्छ, आलस। प्राचीन कालदेखि फाइबर […]

शनिवार, चैत ७, २०७७

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१ र अर्जुनधारा नगरपालिका–६ को संगम स्थल विहानी टोलमा निर्माण हुदै गरेको वृहत सदगुरु श्री देवचन्द्र सदनको निर्माणकार्य १० प्रतिशत सम्मन भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल सदगुरु श्री […]

सोमवार, चैत २, २०७७

बिर्तामोड । झापाका दुई पत्रकारलाई पत्रकार महासंघ झापाले पुरस्कार प्रदान गरेको छ। नेपाल पत्रकार महासंघ झापा शाखामा स्थापित मोतीराम पत्रकारिता पुरस्कार झापाका पुराना पत्रकार गोविन्दचन्द छेत्री र केटो पत्रकारिता पुरस्कार गीताकुमारी ढुंगानालाई हस्तान्तरण गरिएको हो […]

शनिवार, फागुन २९, २०७७

चारपाने । कर्म गर्नेहरु एकल धर्मको कुरा गर्दैनन् भन्ने एक उदाहरण प्रस्तुत भएको छ । धर्मका हिसावले फरक आस्था संस्कार अवलम्बन गर्ने मुस्लिम समुदायका व्यक्तीहरु अन्य धर्म र आस्थालाई स्वीकार नगर्ने गरेको पाईने गरेको छ […]

बिहिवार, फागुन २७, २०७७