
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १५ जेठ २०७८ मा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरेपछि बजेटप्रति बिभिन्न कोणबाट टिकाटिप्पणी समेत भए […]
बर्ष भरी सिजन अनुसार फल्ने फलले मानव स्वास्थ्यलाई फाईदै फाईदा पुर्याउने गर्छ । दीर्गरोगीहरुले भने चिकित्सकको सल्लाह अनुसार फलफूलहरु खानुपर्ने हुन्छ । खासगरी गर्मी मौसममा आँप, लिची, कटहर, खरबुजा लगायतका फलफूलहरु प्रसस्त पाईने गर्छ । […]
किरात धर्म सभ्यताको प्रवर्धन र संरक्षण क्षेत्रको रुपमा देश विदेशमा परिचित स्थल हो लारुम्बा । इलाम जिल्लाको बाँझो गाउँपालिकामा अवस्थित छ धार्मिक पर्यटकीय स्थल लारुम्बा माङ हिम । २०३५ सालमा इभाङबाट गुरु आत्मानन्द लिङदेन लारुम्बा […]
नागरिकता यस्तो संवेदनशिल विषय हो की यसले राज्यको र व्यक्तिको कानूनी सम्बन्ध देखाउँछ । नागरिकाता कै बलले व्यक्ति राज्यका हरेका निकायमा पहुँच राख्न सक्षम हुन्छ । विगत लामो समयदेखीको राजनैतिक रस्साकस्सीको विषय बनेको अंगीकृत नागरिकता […]
सन् २०२१ मा जैविक विविधता दिवस चाहिँ’We’re part of the solution’ ‘हामी समाधानकै पक्ष बनौं’ भन्ने नारा र #ForNature ह्यास–ट्यागका साथ मनाइँदैछ । प्रकृतिको अंशका रुपमा मानवीय उपस्थितिलाई उजागर गर्दै यो वर्ष प्रकृतिको विशाल भूमिकालाई […]
कोरोना भाईरस कोभिड–१९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ। निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ। […]
भद्रपुर । तीव्र रुपमा फैलिइरहेको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा खटिने गरेका सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी संघले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ […]
बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी गरिएको छ । राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले […]