Aamsanchar

ब्यानर २

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट प्रस्ताव गर्ने एक दिन अगाडी चालु आर्थिक बर्षको योजना कार्यनयन प्रति समिक्षा सहित बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाको […]

बुधवार, असार ९, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरको ८ नम्बर वडामा अघि सारेको बायोग्यास प्लान्ट निर्माण गर्ने योजना विभिन्न व्यक्तिको अवरोधका कारण अलपत्र परेको छ । मेचीनगर—८ को आदर्श मावि र मेची बिद्योदय आधारभुत बिद्यालयको करीब १२ बिगाहा […]

सोमवार, असार ७, २०७८

बिर्तामोड ।  झापा जिल्ला कोभिड व्यवस्थापन समितिले पुनः निषेधाज्ञा थप गरेको छ । आज बसेको डीसीएमसीको बैठकले छैटौँ पटक निषेधाज्ञा थप गरेको हो । आगामी असार १४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञालाई डीसीएमसी निरन्तरता दिएको छ […]

सोमवार, असार ७, २०७८

बिर्तामोड । झापा अर्जुनधारा–५ की अतिविपन्न वर्गकी खिनमाया पौडेलको घर निर्माण गर्न आज पनि दाताहरुबाट निर्माण समाग्री र सहयोग रकम उपलब्ध भएको छ । अत्यन्त दुःखदायी अवस्थामा रहेकी खिनमायालाई सुरक्षित बासस्थान तयार पार्न र आधारभूत […]

आइतवार, असार ६, २०७८

बिर्तामोड । झापा अर्जुनधारा–५ की खिनमाया र उनका भाई मित्रलालाले भोग्दै आएको दुःखको बारेमा स्थलगत रिर्पोट शुक्रबार आमसंचार डटककमा प्रकाशन भएको २४ घण्टा नबित्दै खिनमायाको घर बनाउनको लागि समाजसेवी कनकाइ नगरपालिका वडा नम्बर ९ का […]

शनिवार, असार ५, २०७८

बिर्तामोड । मानिसका लागि गाँस, बाँस र कपासको ग्यारेन्टी र आधारभूत आवश्यकता भित्र पर्ने भन्ने यो नारा पुरानो हो । अहिले शौचालय, शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, बिजुली, मोवाईल, इन्टरनेट लगायताका उपभोग्य बस्तुहरु आधारभूत भित्र प्रवेश […]

शुक्रवार, असार ४, २०७८

फलको राजा भनेर चिनिने आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि पहाड ३ हजार फुटको ऊँचाई सम्म हुन्छ फलेको देख्न सकिन्छ । अनुकूल जलवायु पाउँदा यसको रूख करिब ५०–६० फुटसम्म अग्लो हुन्छ । वैज्ञानिक […]

आइतवार, जेठ ३०, २०७८

बिर्तामोड। अक्सिनजन अभावमा कसैले पनि मृत्युवरण गर्नु नपरोस् भनेर झापामा एकका लागि एक अभियानले अक्सिजन बैंक सञ्चालनमा ल्याएको छ । बिर्तामोड २ चारपानेस्थित सहारा नेपालको केन्द्रीय कार्यालयमा स्थापित अक्सिजन बैंकको बुधवार एक कार्यक्रमकाबीच झापाका प्रमुख […]

बुधवार, जेठ २६, २०७८

मेचीनगर।  कोभिड १९ को असर कृषिक्षेत्रमा पनि देखिएको छ । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले पटक पटक निषेधाज्ञ जारी गरेपछि यातायात र बजार ठप्प हुदाँ कृषकले आफ्ना उत्पादनलाई बजार सम्म पुर्याउन […]

सोमवार, जेठ २४, २०७८

विश्व वातावरण दिवसको पुर्वसन्ध्यामा नेपाल सरकारद्धारा ल्याइएको बजेटमा चुरे क्षेत्र तथा अन्य प्राकृतिक सम्पदाको उत्खनन गरी निर्यात व्यापार गरिने उल्लेख भएसँगै यस विषयमा व्यापक जनचासो बढेको छ । पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीहरू सहित धेरैले यो प्रस्तावको सोझो […]

आइतवार, जेठ २३, २०७८