Aamsanchar

ब्यानर २

तुलसीपुर । तुलसीपुर मेट्रो हस्पिटलालाई चु जी फाउण्डेसन ताइवानले ४६ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एक्सरे, भेन्टिलेटर लगाएतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधी मुकुन्द विष्टले एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख […]

मङ्गलवार, साउन १९, २०७८

बिर्तामोड।   कोरोनाविरुद्धको खोप काण्डमा संलग्नलाई कारबाही गर्न बिर्तामोड उद्योग वाणिज्य संघले माग गरेको छ । वाणिज्य संघले खोप काण्डको सत्यतथ्य उजागर गर्न तथा दोषीलाई कारबाही गर्न सशक्त खबरदारीमा उत्रिने चेतावनी दिएको छ । संघले घटनामा […]

शनिवार, साउन १६, २०७८

बिर्तामोड। बिर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालेको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको […]

शनिवार, साउन १६, २०७८

मेचीनगर  । झापाको विर्तामोडस्थित एउटा होटलमा लुकाई राखेको अवस्थामा कोभिड १९ विरुद्घको भ्याक्सिनसहित विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा राखीरहेको भेरोसेल खोपसहित खड्कालाई प्रहरीले पक्राउ […]

शुक्रवार, साउन १५, २०७८

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा दैनिकजसो विशाक्त धूवाँ फैलिने गरेको छ । अस्पतालका सफाई कार्मचारीहरुले विरामी राख्ने ठाउँ भन्दा करिव ३० मिटर  नजिकमै प्लाष्टिक, औषधीका बट्टा र सुई लगायत विभिन्न हानिकारक रसाईन भएका सामाग्रीहरु […]

शुक्रवार, साउन १५, २०७८

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज । खतरनाक स्वास्थ्य समस्या […]

बुधवार, साउन १३, २०७८

मेचीनगर।  झापाको मेचीनगर नगरपालिकाक्षेत्र साउन १३ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म निषेधाज्ञा (शिल) गरिने भएको छ ।  नगरक्षेत्रमा कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएपछि सोमबार बसेको मेचीनगर स्तरीय […]

मङ्गलवार, साउन १२, २०७८

बर्षायाममा बारी घुर्यानमा पानी जमेर सागसब्जी तरकारी उत्पादन अत्यन्त कम हुने गर्दछ । यसैवेला जंगलमाभने निगुरो हलहल भएर आएको छ । कतिपयले जंगलबाट खोजेरै निगुरोको तरकारीले छाक टार्ने गर्छन् भने धेरैले किनेर निगुरोको विभिन्न परिकार […]

शुक्रवार, साउन ८, २०७८

बिर्तामोड ।  इलाम सूर्योदय नगरपालिका स्थित कन्याममा बनाईएको नमुना चार लेनको कालोपत्रे सडक सयौं ठाउँमा खाल्डो परेको छ । सडक निर्माण गरिएको एक महिना बित्दा नवित्दै टलक्क टल्किएको सडक खाल्डै खाल्डोमा परिणत भएको हो । […]

बुधवार, साउन ६, २०७८

  काँकरभिट्टा । गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई […]

बुधवार, साउन ६, २०७८