Aamsanchar

ब्यानर २

वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले तिरिरि मुरली बज्यो वनैमा वनमा फूल्यो फूल यि कालजयी नेपाली लोकभाकाहरु नेपाली जिवनशैली अनि नेपालीपनाका पर्यायहरु हुन् । नेपाली जिवन अनि रहनसहन वन बिना अपुरो छ, […]

आइतवार, जेठ १८, २०७७

काँकरभिट्टा । भारत पक्षले नेपालबाट आउनेलाई प्रवेश आज्ञा नदिए पछि झापाको मेचीनगर नगरपालिका स्थित नेपालको पूर्वीनाका काँकडभिट्टामा सयौं भारतीयहरु अलपत्र परेका छन् । भारतीय पक्षले आफ्ना नागरिकलाई प्रवेश नदिए पछी हिजो देखि काँकरभिट्टाको बस पार्क […]

शनिवार, जेठ १७, २०७७

लकडाउनको समयमा धेरै युवाहरु व्यरोजगार बनेका छन । कतिको रोजगारी लकडाउन पछी पनि गुम्ने जोखिम छ । कतिपयको व्यापार कामधन्दा लकडाउन खुल्ला भएपनि डामाडोलनै हुने निस्चित देखिन्छ । बैदेशिक रोजगारीमा जानपनि धेरै अवसरका बाटोहरु बन्द […]

शुक्रवार, जेठ १६, २०७७

फौजीले  नेपाली किसानको बाली नस्ट गरिरहेको वेला   फौजी भन्दा उग्ररुपमा बालीमा क्षतीपुर्याउने  अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको […]

बिहिवार, जेठ १५, २०७७

१३औं गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि […]

बिहिवार, जेठ १५, २०७७

यदि राज्य निकायहरू कानूनत चलेका छन् भने आजको २१ औं शताव्दीमा फिल्मी शैलिमा भएका नरसंहारक घटनाहरूवाट कोहि कसैले उन्मूक्ति नपाओस् छिटो भन्दा छिटो दोषि पत्ता लगाई कडा कारवाही होस्। तितो तर सत्य कुरा लेख्दैछु,,, अनर्थ […]

बुधवार, जेठ १४, २०७७

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै […]

मङ्गलवार, जेठ १३, २०७७

बिर्तामोड । दैशमै नमुना र उदारणिय कार्य थालनी गरेको  एकका लागि एक अभियानले तेस्रो चरणको कार्यक्रम अन्तरगत स्वास्थ्य सामाग्री वितरण गर्ने योजना अघिसारेको केहीदिन बित्न नपाउदै अभियान मार्फत स्वास्थ्य  क्षेत्रमा सहयोग गर्न समाजसेवी सहयोगी हातहरु […]

सोमवार, जेठ १२, २०७७

बिर्तामोड । झापाको सहारा नेपाल साकोस, वीरता जेसीज, सहित १८ वटा विभिन्न सामाजिक संघ– संस्थाको सहभागितामा झापामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानले तीन सय ४० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट प्रदान गरेको छ […]

सोमवार, जेठ १२, २०७७

त्यसैपनि प्राकृतिक दृष्टीकोणले मेची राजमार्ग क्षेत्र अन्यन्तै शुन्दर रहेको छ । उकाली ओराली अनि घुमाउरो कालोपत्रेसडक त्यसमा पनि सडक किनारमा रोपिएका अनेकौ प्रजातीका रुखहरु र रंगविरंगका घर र उदेकलाग्दो गरि लगाईएको कृषिबालीहरु शुन्दरताका प्रतिक हुन […]

आइतवार, जेठ ११, २०७७