Aamsanchar

ब्यानर २

देशभित्रै ओसारपसार हुने ठूलो परिमाणको मालवस्तुको अनलाइनबाटै निगरानी गर्न सरकारले मालवस्तु एवं ढुवानी साधनको अनुगमन प्रणाली अर्थात भीसीटीएस प्रणाली सुरु गरेको छ । लागू भएको ५ दिनमै झण्डै ७ हजार गाडीले यो प्रणालीमार्फत सामान ढुवानी […]

मङ्गलवार, साउन ७, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू सात दशकपछि पनि उत्तिकै सान्दर्भिक, मननीय र मार्गदर्शक रहेका छन् । दूरदर्शी नेता पुष्पलालसँग लामो सहकार्य गर्नुभएका ९० वर्षीय लक्ष्मीभक्त उपाध्याय भन्नुहुन्छ, […]

मङ्गलवार, साउन ७, २०७६

बिनोद पाण्डे/आमसंचार चारपाने, साउन ६ । आईतबार बिर्तामोडमा भएको एक भव्य समारोहका विच रोटरी क्लव अफ विर्तामोडको नयाँ नेतृत्वमा झापा विर्तामोडकी महिला नेतृ निकिता गिरीले अध्यक्षको पदभार ग्रहण गरेकी छिन । क्लवको १०औं तथा रोट्रयाक […]

सोमवार, साउन ६, २०७६

डाईरेक्टर दुर्गा प्रसार्ईबाट नियुक्तीपत्र लिदै प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती । फोटो : बिनोद पाण्डे/आमसंचार बिर्तामोड । झापाको बिर्तामोड स्थित बीएण्डसी टिचिङ्ग हस्पिटलको प्रिन्सिपलको रुपमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नियुक्त भएका छन् । आगामी मंसिर महिनाबाट […]

आइतवार, साउन ५, २०७६

काठमाडौं । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र १ सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै […]

आइतवार, साउन ५, २०७६

रोटरी क्लव अफ सुरुङ्गाको प्रथम पदभार ग्रहण कार्यक्रम शनिबार सुरुङ्गा स्थित जेसीज भवनमा सम्पन्न भएको छ । रोटरीका संस्थापक अध्यक्ष एलपि उप्रेती लगायातको टिमले नयाँ अध्यक्ष रोटरीयन कुमारमणि पोखरेल लगायातको टिमलाई कार्यभार हस्तानतरण गरेको हो […]

आइतवार, साउन ५, २०७६

बैदेशिक रोजगारीका लागि भनेर विभिन्न देश पुगेका कयौ नेपाली चेलीहरु अलपत्र पर्ने गरेको घटनाहरु सामन्य झै बन्न थालेको छ । पुरुषका समस्या त झन समस्यानै होईन जस्तो बनिसकेको छ । एक पछि अर्को घटनाले गर्दा […]

शनिवार, साउन ४, २०७६

एजेन्सी । गर्मी मौसममा प्राय मानिसहरु एसीमा बस्न र कोल्ड ड्रिङ्क्स पिउन रुचाउँछन् । पहिले मानिसहरु हावा कताबाट आउँछ भनेर शितल खोज्दै हिड्थे भने अचेल कोठाभित्र बसेर टिभी, कम्प्युटर, स्मार्टफोनसँगै एसी, पंखामा बस्ने गर्छन् । […]

शनिवार, साउन ४, २०७६

भोजपुर । भोजपुरमा धारिलो हतियार खुकुरी प्रहारबाट एक जना घाइते भएका छन । भेडाको बथान चराइरहेका षडानन्द नगरपालिका ९ किमालुङको निगालेका तेजिन्द्र बस्नेत खुकुरी प्रहारबाट घाईते भएका हुन । वस्नेतलाई बाटोमा हिँडिरहेका दुई जना युवाले […]

शुक्रवार, साउन ३, २०७६

काठमाडौं । आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत […]

शुक्रवार, साउन ३, २०७६