Aamsanchar

ब्यानर २

कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ ,अथवा मन जहाँ लगाइएको हुन्छ भनौ , त्यसै वृत्तिमा एकतार […]

आइतवार, जेठ ५, २०७६

बिर्तामोड । हात्ती आतंकले हल्दिवारी गाउँ पालिकामा कृषकले लगाएको लाखौंको अन्न बाली नस्ट हुन पुगेको छ । हल्दिवारीको जलथल क्षेत्रमा दैनिक जसो हात्तीले किसानले लगाएको मकै ,धान लगायतका बालिहरु रातको समय आएर खाइ दिदा किसानहरु […]

आइतवार, जेठ ५, २०७६

झापा। कुनै समय बैदेशिक रोजगारीमा जानेमा झापाली पहिलो नम्बरमा पर्थे । अधिकांश घरबाट कम्तीमा एक जना बैदेशिक रोजगारीमा जाने गरेका थिए । अझ युवायुवती उमेर पुग्ने बित्तिकै पासपोर्ट बनाउन सदरमुकाम धाउने गरेका थिए । तर, […]

आइतवार, जेठ ५, २०७६

इलाम, इलामको रोङ गाउँपालिका–५ देवानछाप निवासी कलावती चम्लागाँईले नाङ्लो (बाँसका चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइएको अन्न निफन्ने साधन) बुनेको दशक भयो । मालवाँसेबाट चोयाका लागि बाँस र इलामबाट बेत ल्याएर उनी दैनिक पाँचबटा […]

शनिवार, जेठ ४, २०७६

शिरशिर बतास, डाँडामा टन्टलापुर घाम । नजिकै सुनसान बगिरहेको खानी भञ्जाङ नदी । साँझपख धिप–धिप बल्ने कुपी बत्ती । समसाँझैं सुनसान बन्ने गाउँ । चकमन्न, एकान्त र अनकन्टार छ । न त आमा दिदि–बहिनीले उज्यालोमा घरधन्दा गर्न पाउँछन्, न त […]

शुक्रवार, जेठ ३, २०७६

काठमाण्डाै, हराएका वा चोरी भएका मोबाइल सेटहरु अनलाइनमार्फत पनि बिक्री हुने गरेको पाइएको छ । हिजोआज अनलाइनबाट सामान बेच्ने थुप्रै साइटहरु खुलेका छन् । धेरै जसो अनलाइन साइटले नयाँ सामानहरु ल्याएर अनलाइनमा मूल्यसहित राख्ने र […]

बिहिवार, जेठ २, २०७६

काठमाण्डौ, सन् २०१९ को पहिलो चार महिनामा झण्डै साढे ४ लाख पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अप्रिलसम्म नेपालमा ४ लाख ४५ हजार एक सय ९ जना पर्यटक घुम्न आएका […]

बिहिवार, जेठ २, २०७६

बिर्तामोड। जापानका एक दम्पतीले झापाको बिर्तामोड–६ स्थित सरस्वती मावि मा निर्माण गरिदिएको आठ कोठे ‘हिरोता ड्रिम भवन’ हिजो आयोजित एक कार्यकमका बीच हस्तान्तरण गरेका छन् । हस्तान्तरणसंगै हिरोता दम्पत्तीले बिद्यार्थी बस्नका लागि आवश्यक पर्ने सम्पूर्ण […]

बिहिवार, जेठ २, २०७६

१ जेठ, सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै नयाँ कीर्तिमान बनाएका छन् । ४९ वर्षीय कामिरिताले आफ्नै रेकर्ड बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा […]

बुधवार, जेठ १, २०७६

एजेन्सी । भविष्यमा रातको आकास हेर्दा तारा र चन्द्रमासँगै विभिन्न ब्राण्डका विज्ञापनहरु देखिन सक्छ । यसको लागि स्टार्ट–रकेट नामक एक रुसी कम्पनीले नयाँ योजना ल्याएको छ । यस योजनालाई मुर्तरुप दिन रकेटबाट स–साना भूउपग्रहहरु अन्तरीक्ष […]

मङ्गलवार, वैशाख ३१, २०७६