Aamsanchar

ब्यानर २

काठमाडौँ,  बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ । उहाँको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले आज […]

बिहिवार, साउन ३, २०७५

सुनसरी । छोरी जन्मिएको भन्दै सुनसरी दुहबीकी एक महिला दुई बर्षदेखि घरेलु हिसाबाट पिडित भएकी छिन् । दुहवी नगरपालिका ६ कि राधा साह छोरी जन्मिएको कारण श्रीमान र घरपरिवारबाट अपहेलित हुदै अहिले माईतमा बस्न बाध्य […]

बिहिवार, साउन ३, २०७५

पोखरा,  गण्डकी प्रदेशअन्तर्गत गोरखा र पर्वत जिल्लामा अविरल वर्षाको कारण पहिरामा परी चार जनाको मृत्यु भएको छ । गोरखाको शहीद लखन गाउँपालिका–६ घैरुङ अँधेरीस्थित नवराज कुँवरको चार कोठे घरमा माथिबाट आएको पहिरो घरभित्र पस्दा कोठामा […]

बुधवार, साउन २, २०७५

भद्रपुर। झापाका नदी तथा खोलाले बर्षेनि मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै यसको नियन्त्रण तथा रोकथामका बारेमा अध्ययन गर्न चीनबाट सात सदस्यीय प्राविधिक टोली मंगलबार झापा आएको छ । चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनी अन्तर्गत प्राविधिकविज्ञ […]

बुधवार, साउन २, २०७५

काठमाडौं, सरकारले जारी गरेको यातायात व्यवस्था कार्यविधिअनुसार आर्थिक वर्ष २०७४-७५ मा ट्रायल पास गरेका तर राजस्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था अनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल […]

बुधवार, साउन २, २०७५

इलाम। यस बर्ष इलाम आउने पर्यटकहरुको संख्या बढेको छ । आर्थिक बर्ष २०७४÷०७५मा इलाम आउने पर्यटकहरुमा ४२ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा ६६ हजार २ सय ९९ जना पर्यटक इलाम आएकोमा गत […]

मङ्गलवार, साउन १, २०७५

काठमाडौं – मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् ।  चुरोट, […]

मङ्गलवार, साउन १, २०७५

झापा । प्रदेश १ मा असार सम्ममा ५३ दशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ । सबभन्दा बढी सोलुखुम्बुमा ९६ प्रतिशत र सबभन्दा कम धनकुटामा ३० प्रतिशत धान रोपाइँ भएको हो । प्रदेश १ को […]

मङ्गलवार, साउन १, २०७५

अर्जुनधारा । जिल्लाकै दोस्रो ठूलो पशुहाटको पहिचान बनाउन सफल अर्जुनधारा–३ खुदुनाबारीमा आइतबार लाग्दै आएको साप्ताहिक पशुहाटमा पशुको व्यापार घटेपछि चहलपहल पनि कम भएको छ । चौपाया निकासीको ठूलो बजार रहेको छिमेकी देश भारतमा विगत तीन […]

सोमवार, असार ३२, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड। झापा सहित प्रदेश नम्बर–१ मा आगामी मंगलबार (साउन १ गते)बाट सवारी साधान तीब्र गतिमा कुदाए दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले तीब्र गतिमा सवारी […]

आइतवार, असार ३१, २०७५