Aamsanchar

ब्यानर २

मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान सुन्दरहरैंचा ९ की ११ […]

सोमवार, माघ १४, २०७५

झापा । पूर्व प्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा सम्लग्न एक व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर – […]

सोमवार, माघ १४, २०७५

काठमाडौं । ६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ तय गरिएको छ । सन् […]

आइतवार, माघ १३, २०७५

झापाको भद्रपुरमा एकजनाका हत्या भएको छ । भद्रपुर–९ मा रहेको मनसा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शुक्रबार राति हत्या भएको हो । अन्दाजी ६५ वर्षका भारतीय नागरिक दुगडको उनकै क्वाटरमा नचिनेका मानिसको समूहले हातखुट्टा […]

शनिवार, माघ १२, २०७५

एक नम्बर प्रदेशको नाम लिम्वुवान राख्नु पर्ने माग उठिरहदा यस क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने लिम्वु सांसादहरु भने लिम्बुवान प्रदेश नहुनेमा लगभग टुृङ्गो भएको बताछन् । लिम्बुवान राज्य, लिम्बुवान आन्दोलन र लिम्बुवान प्राप्तिको रणनीति तयार […]

शनिवार, माघ १२, २०७५

काठमाण्डौं । सत्तापक्षको बहुमत रहेको प्रतिनिधिसभाको बैठकले नेपाली कांग्रेसको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। कांग्रेस सांसदहरूले चर्को नाराबाजी गर्दै विरोध जनाए पनि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई विधेयक प्रस्तुत गर्न अनुमति […]

शुक्रवार, माघ ११, २०७५

शर्मिला पाठक / काठमाडौँ,   यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको […]

शुक्रवार, माघ ११, २०७५

अमित खम्बू / अर्जुनधारा। स्थानीय बिरीङ नदीमा मेसिनको प्रयोग गरी पुनः शुरु भएको नदीजन्य सामग्रीहरु उत्खनन् कार्यको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) वडा कमिटीले विहिबार अर्जुनधारा–१स्थित वडा समितिको कार्यालयमा तालाबन्दी गरेको छ । त्यस क्षेत्रमा […]

शुक्रवार, माघ ११, २०७५

काठमाडौं, गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी […]

बिहिवार, माघ १०, २०७५

झापा । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सवको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने जनाइएको छ । […]

बुधवार, माघ ९, २०७५