
सुरुङ्गा। पूर्वकै प्रसिद्ध नदी कनकाई माईको पूर्वी तटमा रहेको कनकाई घाटमा पाँचौं चितास्थल निर्माणको लागि शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका वीच वैदिक मन्त्रोच्चारणसहित पाँचौं चितास्थलको शिलान्यास गरिएको हो । उक्त पाँचौ चितास्थल पत्नी […]
काठमाडौको चोभारमा एक अर्ब रुपैयाँ बढीको लगानीमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समिति अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीलान्यास […]
गलकोट, म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या […]
बिर्तामोड । झापाको विर्तामोडमा संचालन हुने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवलाइ स्तरिय र आकर्षक बनाउन सल्लाहकार हरुले सुझाव दिएका छन् । उद्योग वाणिज्य संघले बुधबार बिहान आयोजना गरेको सल्लाहकार सदस्यहरुको वैठकमा सहभागीले यस्तो सुझाव दिएका हुन् […]
उच्चस्तरीय शिक्षा आयोगले सबै निजी विद्यालयहरुलाई गैरनाफामूलक बनाउन सिफारिस गरेको छ । साथै सरकारबाट तलब लिने हरेकले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने आयोगको प्रस्ताव छ । आयोगले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा संघीय […]
बिर्तामोड । जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले नेपाल ११ औँ जोखिमयुक्त क्षेत्रमा पर्छ । काठमाडौं सबैभन्दा बढी जोखिमयुक्त शहरको सूचीमा छ । नेपाललाई भुकम्पका हिसाबमा अत्यन्तै जोखिमपूर्ण मानिने खानी तथा भुगर्भ विभागका महानिर्देशक डा। […]
गलेश्वर, माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । […]
काठमाडौं । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व पनि एक हो […]
इलाम । इलाम बजारमा चार दिनदेखि सत्याग्रहमा बसेका विद्यार्थी युवा विजय थापाको समर्थनमा सोमबार विशाल ¥याली निकालिएको छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसन बसेका डा.गोविन्द केसीविरुद्ध इलाममा युवाहरुले विरोध ¥याली निकालेका हुन् । […]