Aamsanchar

ब्यानर २

बिर्तामोड। आगामी मंसीर ४ गते झापाको बिर्तामोडमा हुने चर्चित सांगीतिक व्याण्ड नेपथ्यको कार्यक्रमका लागि ३९०० टिकट विक्री भइसकेको छ । नेपथ्य व्याण्डको उत्कृष्ट सांगीतिक प्रस्तुति हेर्नका लागि कार्यक्रमको मिति भन्दा १९ दिन अगावै उक्त संख्याको […]

शुक्रवार, कार्तिक १६, २०७५

पाँचथर,  पाँचथरको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो । अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख […]

बिहिवार, कार्तिक १५, २०७५

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका –३ सैनिकमोडमा रहेको दृष्टि आँखा (आई) अस्पतालले स्थापनाको ५ वर्षको अवधिमा दुई लाख बढी सेवाग्रहीलाई सेवा प्रदान गरेको छ । निजि क्षेत्रबाट सञ्चालित अस्पतालले स्थापनाको छोटो समयमा नै लोकप्रियता कमाउन […]

बुधवार, कार्तिक १४, २०७५

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका –३ सैनिकमोडमा रहेको दृष्टि आँखा (आई) अस्पतालले स्थापनाको ५ वर्षको अवधिमा दुई लाख बढी सेवाग्रहीलाई सेवा प्रदान गरेको छ । निजि क्षेत्रबाट सञ्चालित अस्पताले स्थापनाको छोटो समयमा नै लोकप्रियता कमाउन […]

बुधवार, कार्तिक १४, २०७५

पोखरा, तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा […]

बुधवार, कार्तिक १४, २०७५

शान्तिपुर । दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले इलामको रोङ गाँउपालिकाका किसानलाई झुक्याउने प्रयत्न गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रोङ १ र २ का विभिन्न स्थानमा दुध संकलन केन्द्र स्थापना गरेर किसानको […]

मङ्गलवार, कार्तिक १३, २०७५

केशवराज भण्डारी/ फिदिम । नगरपालिकामा अनियमितता मौलाएको भन्ने चर्चा चलिरहेको बेला फिदिम नगरपालिकाबाट बितरण हुने सामाजिक सुरक्षा भत्ता मृतकको नाममा निकाशा हुने गरेको प्रमाण फेला परेको छ । त्यति मात्रै हैन मृतकको नाममा निकाशा भएको […]

मङ्गलवार, कार्तिक १३, २०७५

चन्द्रकला भण्डारी /भद्रपुर,  झापाको किचकबध महाभारतकालीन कथासँग जोडिएको तर, प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा फैलिएको यस […]

मङ्गलवार, कार्तिक १३, २०७५

पोखरा, मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर […]

सोमवार, कार्तिक १२, २०७५

अशोक घिमिरे / काठमाडौँ,  नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा सोमबार मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार राति काठमाण्डौं आउनुभएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम, […]

सोमवार, कार्तिक १२, २०७५