Aamsanchar

ब्यानर २

काठमाडौं, हजुरबुबा बेहुला, हजुरआमा बेहुली। अनि छोरानाती जन्ती। बुहारीहरु सासूलाई बेहुली बनाएर भित्र्याउँछन्। छोराहरु बुबालाई दुलाहाको पोसाक लगाइदिन्छन्। कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै। सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो। युगौंदेखिको […]

बिहिवार, कार्तिक ८, २०७५

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका–११स्थित गिरीवन्धु टी इस्टेटमा २५ वर्षीया एक महिलालाई जवरजस्ती गर्न खोज्ने दुई युवा पक्राउ परे । राजगढ–४ बस्नेत ३० वर्षीय मुस्तफा आलम र भारत विहार डिगलबैंकका १९ वर्षीय महमद रब्बनलाई इलाका […]

बुधवार, कार्तिक ७, २०७५

काठमाडौँ,  नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ […]

मङ्गलवार, कार्तिक ६, २०७५

काठमाडौँ,  अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै […]

मङ्गलवार, कार्तिक ६, २०७५

शर्मिला पाठक / काठमाडौँ,   यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ […]

सोमवार, कार्तिक ५, २०७५

काठमाडौं। दशैंको चौंथो दिन आज त्रयोदशी तिथि, वडादशैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । कतिपय मानिसले […]

सोमवार, कार्तिक ५, २०७५

काठमाडौं, रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले […]

आइतवार, कार्तिक ४, २०७५

काठमाडौं, कञ्चनपुर भीमदत्तनगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई बर्खास्तीको सिफारिस गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले […]

आइतवार, कार्तिक ४, २०७५

काठमाडौं, दशैँ भन्नेबित्तिकै रातो टीका, जमरा र मासुको पर्यावाचीको रूपमा लिने गरिन्छ। दशैँमा घरमा खसी काट्नै पर्ने, मासु खानै पर्ने मान्यता अझै पनि नेपाली समाजमा रहेको छ। लामो समय घरबाहिर रहेका परिवारका सदस्यसमेत घरमा जम्मा […]

बुधवार, असोज ३१, २०७५

बिर्तामोड। नेपालीहरुको महान पर्व बडादशैं, भित्रिएसँगै चहलपहल बढेको छ । तर, विगतका वर्षमा भन्दा यस वर्ष कृषि क्षेत्रमा आएको आर्थिक मन्दीका कारण बजारमा आर्थिक कारोबार घटेको व्यापारीहरुको भनाइ छ । गत केही वर्ष अघिसम्म प्रतिमन […]

बुधवार, असोज ३१, २०७५