Aamsanchar

ब्यानर २

विराटनगर – विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास)परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद […]

सोमवार, पौष २९, २०८१

बिर्तामोड ।  राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्षसमेत रहेका उपाध्यक्ष रमेश पोखरेलले सरकारले सहकारीसम्बन्धी हालै जारी गरेको अध्यादेश नसच्याए मानव साङ्लो प्रदर्शन गर्ने चेतावनी दिएका छन्। शनिबार झापा जिल्ला सहकारी संघ लिमिटेडको २८औँ वार्षिक साधारण सभामा […]

आइतवार, पौष २८, २०८१

बिर्तामोड । अर्जुनधाराको भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधानको प्रयासमा स्थानीय सरोकारवालाहरू र जनप्रतिनिधिहरूबीच छलफल भएको छ। अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कको जग्गालगायतका भूमि समस्या समाधानको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुख देवराज घिमिरेले समस्या समाधानको प्रतिबद्धता जनाउँदै […]

शुक्रवार, पौष २६, २०८१

मूल्यवृद्धि पछिल्लो केही समयदेखि नियन्त्रणमा रहे पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः तीव्र रूपमा बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको […]

शुक्रवार, पौष २६, २०८१

झापा-  झापामा नेपाल-भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत शुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक […]

शुक्रवार, पौष २६, २०८१

दाङ ।  जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ईश्वर थापाको नेतृत्वमा खटिएको टोलीले घोराही उप–महानगरपालिका–१३ सिर्जनशील टोलस्थित कुलबहादुर बस्नेतको घरमा कोठा भाडामा बस्ने तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पुस २४ गते साँझ करिब […]

बिहिवार, पौष २५, २०८१

इलाम-इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो । कक्षा छदेखि दशसम्मका सबै […]

बिहिवार, पौष २५, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

बिहिवार, पौष २५, २०८१