Aamsanchar

अपराध

दाङ । दाङमा एक व्यक्तिले खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेका छन्। आज शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर– ११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँका तीनजनामाथि छुट्टाछुट्टै ठाउँमा खुकुरी […]

शनिवार, असोज ६, २०८०

झापा । इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको छानबिन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, […]

शुक्रवार, असोज ५, २०८०

मोरङ । मोरङको बिराटनगर महानगरपालिका वडा नं।१७ मटेरुवाबाट लागुऔषध ब्राउन सगुर सहित दुई  जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का […]

मङ्गलवार, असोज २, २०८०

चितवन । सशस्त्र प्रहरीले ९ क्विन्टल १९ किलो अवैध लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ। चितवनबाट लोड गरेर प्रहरीको विभिन्न चौकी, पोष्ट कटाएर ल्याएको गाँजालाई १४ नम्बर सशस्त्र प्रहरी गण हेटौंडाले नियन्त्रणमा लिएको हो। हालसम्म मकवानपुरमा […]

आइतवार, भदौ ३१, २०८०

वैदेशिक रोजगारीको प्रलोभन देखाएर मोटो रकम ठगी गर्ने व्यक्ति तथा म्यानपावर कम्पनी कारवाहीमा परेका छन् । वैदेशिक रोजगारी विभागले शुक्रबार उनीहरुमाथि कारवाही गरेको जानकारी गराएको हो । विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार खिमप्रसाद गुरुङ नाम […]

शुक्रवार, भदौ २९, २०८०

झापा । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । हिजो दिनको ४ बजे ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज […]

मङ्गलवार, भदौ २६, २०८०

झापा । झापाको भद्रपुर नगरपालिका९८ विमानस्थल छेउबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना र काँकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, जिल्ला प्रहरी […]

बुधवार, भदौ २०, २०८०

सुनसरी । इटहरी उपमहानगरपालिका –२ बसन्त टोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका –१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका –९ घर भएका २७ वर्षीय कर्मराज परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ […]

बिहिवार, भदौ १४, २०८०

झापा । झापाको शिपसताक्षी नगरपालिका स्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्जार्च युवराज कटुवालमाथि घरेलु  धारिलो हतियार प्रहार भएको छ । आज साँझ ७ बजे शिवसताक्षी–९ स्थित झरना खोला नजिकै धारिलो हतियार प्रहार भएको हो । […]

बिहिवार, भदौ ७, २०८०