Aamsanchar

अपराध

बिर्तामोड । झापा बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत हुने भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यसम्पादनलगायतका […]

आइतवार, असोज ३०, २०७९

मोरङ । सिरहा गोलबजार–३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका–६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल […]

शनिवार, असोज २९, २०७९

झापा । अर्जुनधारा ११ बसपार्क एरियामा २५ वर्षिय नविन्द्र गुरुङको हत्या पछि फरार रहेका हत्या आरोपी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नंं १० का कुमार सुब्बा […]

बिहिवार, असोज २७, २०७९

झापा । गत असोज १८ गते अर्जुनधारा ११, बिर्तामोड बसपार्क नजिकै एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा  तिन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले आज पत्रकार भेटघाट गरी […]

सोमवार, असोज २४, २०७९

झापा । झापाको भद्रपुर नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका–३ का […]

आइतवार, असोज २३, २०७९