Aamsanchar

अपराध

बिजुवार – अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरेपछि प्रहरीले हतकडीमा राखेको तस्बिर सार्वजनिक भई आलोचना भएको छ। नेपाल प्रहरी हतकडी प्रयोगमा दोहोरो मापदण्ड अपनाउने गरेको भन्दै प्रश्न उठेको छ। गण्डकी प्रदेशका सांसद […]

शनिवार, माघ १९, २०८१

दाङ – सल्यानमा एक महिलाले प्रेम सम्बन्ध टिकाई राख्न आफ्नै दुई छोरीको हत्या गरेको खुलेको छ। वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। दुई […]

बुधवार, माघ ९, २०८१

झापा। प्रतिबन्धित लागू–औषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा गाउँपालिका–५ पन्थपाडा र झापा गाउँपालिका–१ लसुना क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। २०८१ साल […]

मङ्गलवार, माघ ८, २०८१

काठमाडौं । आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यसहित खटिने नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको सेवा’ भन्ने नारालाई आत्मसाथ गर्ने मौखिक प्रतिबद्धता धेरै पुरानो होइन । तर त्यही नाराको उपहास गर्दै केही प्रहरी कर्मचारीहरु […]

सोमवार, माघ ७, २०८१

झापाको कनकाई र शिवसताक्षी नगर पालिका क्षेत्रमा पर्ने  धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको कनकाई माई धार्मिक मेला जुवा र जुवाजन्य खेलहरूको अखडामा परिणत हुँदा यसको वास्तविक उद्देश्य र महत्त्वमा गम्भीर प्रश्न उठेको छ। माघे […]

मङ्गलवार, माघ १, २०८१

दाङ ।  जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ईश्वर थापाको नेतृत्वमा खटिएको टोलीले घोराही उप–महानगरपालिका–१३ सिर्जनशील टोलस्थित कुलबहादुर बस्नेतको घरमा कोठा भाडामा बस्ने तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पुस २४ गते साँझ करिब […]

बिहिवार, पौष २५, २०८१

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा प्रहरीले विशेष सूचनाका आधारमा १२० किलोग्राम गाँजा र पाँचवटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ। पुस २४ गते बिहान करिब ४ः१५ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले […]

बिहिवार, पौष २५, २०८१