
झापाको कचनकवल गाउँपालिका घेराबारीमा रहेको नेपाल–भारत सीमा क्षेत्रमा रहेको खुल्ला भूभाग (दशगजा) । यो क्षेत्र अन्तराष्ट्रिय कानुन अनुसार दुई देशको स्वामित्वमा रहेको हुदैन, नितान्त स्वतन्त्र क्षेत्र मानिन्छ ।
बिर्तामोडमा निर्माण सामाग्री ओसारपसारमा लागेका मजदुर । लकडाउनको ४८ दिन पुरा भए संगै सरकारले ४८ वटा क्षेत्र खुल्ला गर्ने निर्णय गरेपछि ति उद्योग,व्यवसाय संग जोडिएकाहरुको रोजगारी पनि खुलेको छ ।
मोरङको पथरीशनिस्चरे नगरपालिकामा रहेको जरुवा कुँवा । यस क्षेत्रमा धेरैठाउँमा पानीका भुल्का निस्किई रहेको छ । कति ठाउँमा खाने र लुगाधुने स्थानको रुपमा प्रयोग गरिएको छ भने कति ठाउँमा यसै बगिरहेको देख्न सकिन्छ । यो […]
विगत दुई दशक नै भईसक्यो होला, नेपालको प्रमुख पूर्व–पस्चिम राजमार्ग सधै भिडभाडनै देखिने गरेको थियो । एक दशक अघि देशमा भएको राजनितिक द्धन्दको कारणले हुने नेपाल बन्द, चक्काजाममा सवारी नचले पनि रिक्सा, साईकल निर्वाद रुपमा […]
लकडाउनको वेला अतिआवस्यक बाहेकको सामान लिएर बिर्तामोड तर्फ अघि बढदै गरेको स्कुटर । पछिल्लो समय एता प्रसाशनले तोकेको नियम उलंघन गर्दै सबारी साधन चलाउनेको संख्या बढदै गएको देखिन्छ ।
नेपाल–भारत झापाको दक्षिणी सिमा क्षेत्र दशकजा । यहाँको सामाजिक परिवेशलाई सिमा दशगजाले छुट्याएको छैन । नेपालीको घरमा पाकेको खानाको बास्ना भारितयको पुग्छ । यतीवेला भने लकटाउनले त्याहाँका नागरिकलाई व्यवहारिक रुपमा हामि एक अर्कोको देशका नागरिक […]
झापा-इलामको सिमा सुखानीमा माइनगरपालिका प्रवेश गर्नेलाई ज्वरो नाप्ने काम गर्दै स्थास्थ्य कर्मी । सवारी साधनलाई भने प्रहरीले प्रवेशमा कडा गरेको छ । नगरपालिका र वडाले दिएको पासलाई अस्वीकार गर्ने गरेको छ भने जिल्ला प्रसाशनबाट अनलाइन […]
आइतबार अपारन्न ३ बजे झापाको अर्जुनधारा नगरपालिका स्थित साठीमुरेबाट देखिएको दृष्य । दृष्यमा बादलले सुर्यलाई खान खोजेको जस्तो देखिएको छ । यो दृष्य करिव ३ मिनेट जती देखिएको थियो, त्यस पछी बादल उडेर तितरवितर बनेको […]
झापाको कनकाई र शिवसताक्षी नगरपालिका जोडने दोमुखा स्थित झोलुङे पुलमा लगाईएको साङलो । लकडाउनको नाममा पुल वारिपारी गर्न नसक्ने गरि अबरोध खडा गरिएको छ । झापाका विभिन्न स्थानमा विभिन्न तरिकाले सार्वजजिक स्थलमा अबरोध सृजना गरेर […]