Aamsanchar

फोटो क्याप्सन

इलाम कुटीडाँडा स्थित सानो पाथिभरा मन्दिर जानेबाटोमा बनेको खाडल । साघुरो बाटोको कारण उत्पन्न हुने दुर्घटना जोखिमलाई न्युनिकरण गर्न सडक चौंडा गर्नेकाम सुरु भएकोले मन्दिर जाने बाटोमा बनाइएको सिंडीको केही भाग भत्काईएको हो ।

शुक्रवार, जेठ ९, २०७७

इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ४ स्थित एक घरबारीमा लगाईएको अलैचीं खेती । इलाम अलैची उत्पादनको हिसावले देशमै चिनिएको जिल्ला हो । अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि […]

मङ्गलवार, जेठ ६, २०७७

लकडाउन नहुदो थियो भने यो महिना यस स्थानमा गर्मी छल्न दैनिक हजारौं आन्तिकि पर्यटक पुग्ने गर्थे । यस इलाम जिल्लाको मुख्य पर्यटकिय स्थलको रुपमा रहेको कन्याम र आसपासका क्षेत्रमा  झापा मोरङ, सुनसरी र भारतको पस्चिमबंगाल […]

मङ्गलवार, जेठ ६, २०७७

  मोरङको पथरीशनिस्चरे नगरपालिका–१ मा रहेको भुल्के जाल्पा देवी मन्दिर । पथरी बजारबाट पाँचसय मिटर उत्तरमा रहेको यस मन्दिर जंगलको बिचमा रहेको छ । जमिनबाट निरन्तर पानीको झुल्का निस्किरहने ठाउँ भएकाले देवीथानको नाम भुल्के जाल्पा […]

सोमवार, वैशाख २९, २०७७

सोमवार, वैशाख २९, २०७७

इलाम जिल्लाको माईनगरपालिका चेप्टी जंगलमा फलेको थाकल । गर्मीयाममा चुरे क्षेत्रमा पाईने खजुर प्रजातिको फल हो थाकल। पोथ्रे आकारमा रुखो सुख्खा ठाउँमा पाईने थाकलको पातबाट घरको छाँनो, टाटीबेरा, ओछ्याउने चट्टी, डाली लगायतका सामाग्री बनाउन पनि […]

सोमवार, वैशाख २९, २०७७

झापाको दमक पसपार्क नजिकै सडक किरारमा झ्याङगिएको पहेंली लहरा ।  यो बनस्पतिको नाम नेपाली भाषामा पहेंले लहरो भनिन्छ । यो विशेषगरी सिमलीको रुखमा लहरिएर झ्याङगिने गर्छ । । परजिवी प्रजातिको बनस्पती भएकोले यसको जरा हुदैन […]

सोमवार, वैशाख २९, २०७७

झापाको कचनकवल गाउँपालिका घेराबारीमा रहेको नेपाल–भारत सीमा क्षेत्रमा रहेको खुल्ला भूभाग (दशगजा) । यो क्षेत्र अन्तराष्ट्रिय कानुन अनुसार दुई देशको स्वामित्वमा रहेको हुदैन, नितान्त स्वतन्त्र क्षेत्र मानिन्छ ।

सोमवार, वैशाख २९, २०७७

बिर्तामोडमा निर्माण सामाग्री ओसारपसारमा लागेका मजदुर । लकडाउनको ४८ दिन पुरा भए संगै सरकारले ४८ वटा क्षेत्र खुल्ला गर्ने निर्णय गरेपछि ति उद्योग,व्यवसाय संग जोडिएकाहरुको रोजगारी पनि खुलेको छ ।

आइतवार, वैशाख २८, २०७७

मोरङको पथरीशनिस्चरे नगरपालिकामा रहेको जरुवा कुँवा । यस क्षेत्रमा धेरैठाउँमा पानीका भुल्का निस्किई रहेको छ । कति ठाउँमा खाने र लुगाधुने स्थानको रुपमा प्रयोग गरिएको छ भने कति ठाउँमा यसै बगिरहेको देख्न सकिन्छ । यो […]

आइतवार, वैशाख २८, २०७७