
मधेश प्रदेशको बारा जिल्ला स्थित पहराको अघिल्तिर चम्किलो सुन्दर सानो बजार ३ नम्बर पुल । पथलैया – हेटौँडा मार्गमा रहेको छ यो ठाउँ । सो मार्गमा पर्ने खोलाहरूमा बनाइएको पुल सङ्ख्याको आधारमा यस ठाउँको नाम […]
झापाको एक पुरानो बजार पारुखुपी (पाराखोपी) । यो बजार हालको हल्दीबारी गाउँपालिका–२ मा पर्दछ । पारुखुपी स्थानीय राजवंशी भाषामा आधारित नाम हो । क्रमश अप्रभन्स हुँदै पाराखोपी रहन पुगेको स्थानीयको भनाई छ ।
ढुङ्गाको लुगा । झट्ट हेर्दा जाडोमा लगाउने र ओढ्ने न्यानो कपडा देखिन्छ । तर यो कुनै बस्तुबाट बनाइएको कपडा भने होइन । यो हो पहाडी क्षेत्रमा ढुङ्गालाई ढाक्नेगरी पलाएको लेउ प्रजातिको वनस्पति । फोटो : बिनोद […]
दाङ । दाङको घेराहीमा गौमाता रक्षार्थ सञ्चालित महायज्ञमा दैनिक आकर्षक झाँकी प्रस्तुत हुने गरेको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ […]
विक्रम सम्वत् २०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए । २०२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा […]
संविधान दिवसको अवसरमा आज नारायण चौरमा आयोजित राष्ट्रिय झण्डा सँग सेल्फी कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । साथमा एमाले नेता तथा कार्यकर्ताहरू ।
काठमाडौं भदौ २८ । स्वर्गीय सुवास नेम्वाङको पार्थिव शरीरमा पशुपति आर्यघाटमा नेपालको झन्डा ओडायर सम्मान तथा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथमा एमाले अध्यक्ष केपी शर्मा ओली। फोटो :प्रदीप राज वन्त
भदौ २२ लहान । प्रदीप गिरी मेमोरियल ट्रस्ट लहान द्वारा आयोजित समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक नेपाली कांग्रेसका निष्ठावान् त्यागी नेता पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं बहुआयामिक व्यक्तित्व स्व. प्रदीप […]
श्रीलंकामा आयोजित नेपाल र भारतको आज क्रिकेट खेल मुस्कानका साथ हेर्दै राश्वपा सभापति रवी लामिछाने । तस्वीरः सीएनएन