मधेश प्रदेशको बारा जिल्ला स्थित पहराको अघिल्तिर चम्किलो सुन्दर सानो बजार ३ नम्बर पुल । पथलैया – हेटौँडा मार्गमा रहेको छ यो ठाउँ । सो मार्गमा पर्ने खोलाहरूमा बनाइएको पुल सङ्ख्याको आधारमा यस ठाउँको नाम ३ नम्बर पुल रहन गएको हो । यस स्थान खाना नास्ताको लागि प्रसिद्ध रहेको छ । फोटो: बिनोद पाण्डे /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 79