Aamsanchar

पहराको अघिल्तिर खानाखाने ठाउँ

Author Image
शुक्रवार, मंसिर १, २०८०

मधेश प्रदेशको बारा जिल्ला स्थित पहराको अघिल्तिर चम्किलो सुन्दर सानो बजार ३ नम्बर पुल । पथलैया – हेटौँडा मार्गमा रहेको छ यो ठाउँ । सो मार्गमा पर्ने खोलाहरूमा बनाइएको पुल सङ्ख्याको आधारमा यस ठाउँको नाम ३ नम्बर पुल रहन गएको हो । यस स्थान खाना नास्ताको लागि प्रसिद्ध रहेको छ ।   फोटो: बिनोद पाण्डे /आमसंचार  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर