
झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा रहेको स्ट्रबेरी खेती । ३५ बिघा क्षेत्रफलमा लगाईएको स्ट्रबेरी यतीखेर उराठलाग्दो बनेको छ । सबै बिरुवाहरु सुकेकाछन फलहरु कुहिएका छन । यो समस्या भने लकडाउनको कारणले भएको होईन, […]
बिशेषगरी तराईका राजवंशी लगायतका आदीवासी समुदायले मनाउने एक मुख्य चाड सिरुवा पर्वको दोस्रो दिन नदिमा पुजा गरेर फर्किने क्रममा झापा बाह्रदशी गाउँपालिका–६, डाँगीबारीका राजवंशी महिलाहरु । सिरुवा ३ दिन मनाउने गरिन्छ । पहिलो दिन कादोसरी […]
बिर्तामोड शनिस्चरे रोड पिपलको बोटमुनी बस्तै आएका एक भिकारी सोमबार पैषा गन्दै । लकडाउनका कारण काम गर्ने मजदुर संग पैषा छैन तर यि भिकारी भने पैषाको मुठो गनिरहेका छन ।
कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै बिर्तामोडका युवराज प्रसाई । संग्रौलाले व्यक्तिगत रुपमा २ लाख ५१ हजार रुपैया उपलब्ध गराएका छन ।
कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै वीरता र वीरतालेडी जेसीजका पदाधिकारीहरु । दुवै जेसीजले संयुक्त रुपमा आन्तिरिक रुपमा संकलन गरेको ७६ हजार रुपैया उपलब्ध गराएको हो […]
कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै मारवाडी सेवा समिति बिर्तामोडका पदाधिकारीहरु । सेवा समितिले १ लाख १ हजार रुपैया उपलब्ध गराएको छ भने ५० हजार बराबरको […]
झापाको लक्ष्मीपुर चोकमा प्रहरीले सडक लकडाउनमा राखेका सर्वसाधारणहरु । लकडाउनलाई अझ शसक्त पार्न मुख्य मन्त्री शेरधन राईबाट शुक्रबार निर्देशन भएपछी आज प्रदेश १ का सहर,बजार, चोकमा अनाआवसेक हिडडुल गर्नेलाई बिहानैबाट दुई घण्टा सडकमै उभ्याएर गरिने […]
बिर्तामोड स्थित नेपाल दुरसंचार कार्यलयको विल काउण्टर प्रवेश गर्ने गेटमा लहरिएको तरकारीको वेलो । लकडाउन भएको १८ औं दिन सम्म कार्यालय परिसर सफाई हुन नसक्दा जतात्यतै लहरा पत्कर जम्मा भएको छ ।
लकडाउनको वेला घरको आँगनमै फुटवल खेल्दै राप्रपा महामन्त्री, झापा क्षेत्र नं.३ का प्रतिनिधी सभा सदस्य राजेन्द्र लिङदेन । राष्ट्रिय राजनितीमा राम्रो प्रभाव राख्ने सधै व्यस्त रहने लिङदेन लकडाउनका कारण सधै भन्दा अलि फुर्सदमा छन, पार्टीको […]