Aamsanchar

फोटो क्याप्सन

झापाको मेचीनगर स्थित ईटाभट्टा तर्फ अघि बढदै एक युवा । कोरोना भाईरस महामारी फैलिने डरका कारण प्रशासनले लगाएको लकडाउनमा अतिजरुरी सामान किन्नजान छुट दिइएको छ । तर त्यसका केही नियम पनि पालना गर्नुपर्ने हुन्छ जसमा […]

आइतवार, चैत १६, २०७६

आइतवार, चैत १६, २०७६

झापा स्थित बिर्तामोड सडकामा टोहोलाउदै एक असाहय नागरिक । लकडाउनले दैनिक मागेर खाने मानिसको जीवन कस्टकर बन्दै गएको छ । अझ पैषा माग्ने को भन्दा खानेकुरा माग्ने यिनिहरुको पिडा न नगरले देखेको छ न वडा […]

आइतवार, चैत १६, २०७६

कोरोना भाईरसको संक्रमण हुनबाट केही हदसम्म बस्ने उपाए पिपिई लगाएर मेची अञ्चल अस्पतालको एम्बुलेन्स चलाउदै एक चालक । केहिदिन अघि संक्रमणबाट बच्ने आवेसक सामग्री पिपिई नपाएको भन्दै चालकहरुले झापामा एम्बुलेन्स सेवा बन्द गराएका थिए ।

शनिवार, चैत १५, २०७६

बिर्तामोडमा शनिबार साँझ एक घुम्ती सब्जी पसलमा एक मिटर दुरीको ख्याल नराखी सब्जी किन्न झुमिएका ग्राहकहरु । नागरिकलाई तरकारी किन्न सहज होस भनेर घुम्ती सब्जी पसल संचालन गर्न स्थानिय सरकारले अनुमती दिएका छन, तर यो […]

शनिवार, चैत १५, २०७६

कोराना भाईरस फैलिन नदिन सरकारले चालेको कदम अनुसार मुलुक लकडाउनको आज चौंथो दिन पनि देश सुनशान भएको छ, हिजोको तुलनामा आज अझ प्रभावकारी लकडाउन भएको विभिन्न क्षेत्रबाट खबर प्राप्त भएको छ । झापामा मुख्य सहर […]

शुक्रवार, चैत १४, २०७६

कनकाई ।  झापाको कनकाई नगरपालिका वडा नं. ९ स्थित घैलाडुब्बा बजारमा तरकारी बजार खुल्ला रहेको छ । प्रशासनले देशका हरेक स्थानलाई लकडाउन घोषणा गरेपनि शुक्रबार घैलाडुब्बा बजार भने निर्वाधरुपमा खुल्ला गरेर लकडाउनको उलंघन भएको पाईएको […]

शुक्रवार, चैत १४, २०७६

आफू पनि बाचौ अरुलाइ पनि बचाउ भन्दै चेम्बर अफ कमर्स झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको सक्रियतामा बिर्तामोडका बिभिन्न औषधि पसल, बैंक अस्पताल हरुमा सेवाग्राही हरुलाई  दुरी कायम गर्न रेखाङकन गर्न सुरु गरिएको छ ।

बिहिवार, चैत १३, २०७६

बिर्तामोड । कोरोन भाइरसको महामारीको सन्त्रास बढेपछी देशलाई अहिले पूरै लकडाउन पारिएको छ । मङ्गलबारबाट लागू भएको लकडाउनको आज दोस्रो दिन झापा सुनसान बनेको छ । झापाका मुख्य सहर, दमक, सुरुंगा, बिर्तामोड, भद्रपुर लगायतका सहरहरु […]

बुधवार, चैत १२, २०७६

सुनसान भद्रपुर नाका । कोरोना भईरसको त्रास बढेपछि यो नाका सोमबार सुनसान देखिएको थियो ।  

सोमवार, चैत १०, २०७६