
खाना पकाउन दाउरा लिएर फर्कदै झापा बुट्टाबारीकी एक जेष्ठ महिला । बुट्टाबारी चिया बगाननै बगान भएको क्षेत्र हो स्थानिय सर्वसाधारणको लागि दाउरा संकलनको एक श्रोतमा पर्छ बगान ।
बिर्तामोड–भद्रपुर सडक निर्माणकार्य हालको प्रगति अवस्था । ठेक्का लिएको पुरानो कम्पपनीले अत्यन्तै सुस्त काम गरेपछी ठेक्का रद्ध गराई नयाँ निर्माण कम्पनीलाई ठेक्का दिएपछि निर्माण कार्यले गति लिएको छ ।
पूर्वीनाका प्रवेश स्थल कांकडभिट्टामा रहेको स्वागत गेट भत्काईएको छ । भारतको पानीटंकी हुदै पहिलो चरणमा कांकडभिट्टाको बसपार्क सम्म निर्माण गरिदै आएको ६ लेनको एशियन आईवे निर्माणको क्रममा यो गेट भत्काईको हो । तस्वीर राजु पोखरेलको […]
चर्चित टेलिभिजन कार्यक्रम सिधाकुरा जनता संगका प्रस्तोता, भ्रष्टचार नियन्त्रण भभियानका एक अभियन्ता रवी लामिछानेलाई आज विर्तामोडमा स्वागत गरिएको छ । लामिछानेलाई विर्तामोडका दुई दर्जन भन्दा धेरै संघ संस्थाका प्रतिनिधीहरु र उपस्थित सयौंले माला खदा लगाएरु […]
आरध्यदेव पशुपतिनाथ मन्दिर पारीपटी बागमतीको किनारमा स्थापित शिवालयहरु । पशुपतिनाथको मुख्य मन्दिर बाहेक सयौं मन्दिरहरु पाशुपत क्षेत्रमा रहेको छ ।
काकड्भिट्टामा एशियन हाइवे निमार्णकार्य हुदै । एशियन हाइवेको निमार्णकार्य मेचीनगरको काकड्ट्टा सम्म आईपुगेको छ । यस हाईवे बनाउन एशियाली विकास बैंक (एडिवि) ले लगानी गरेको हो । हाइवे निमार्णको क्रममा भारतको पानीट्यांकीसम्म काम सम्पन्न भई […]
अर्जुनधारा नगरपालिका वडा नं.२ सहकाले गाउँमा बावियो काट्दै एक वृद्धा । घरको छाना छाँउन सबैभन्दा राम्रो धेरै बर्ष टिक्ने बावियो केही बर्ष अघिसम्म राम्रो खुल्यमा विक्री हुदै आएको थियो तर पछिल्ला बर्षएता पक्की ढलान र […]
प्रकृतिले दिने उज्यालो निभ्न लागेपछि सोमबार बिर्तामोडमा कृतिम उज्यालो बोकेर अघिबढदै सवारीसाधन । यो समय दुर्घटनाको हिसावले सर्वसाधारणको लागि अत्यन्त जोखिम रहने गर्छ ।
झापाको काकड्भिट्टा स्थित एक पर्खालमा चित्र बनाउदै विद्यार्थीहरु । पर्यटन बर्षको क्षणमा पूर्वीनाका हुदै आउने पर्यटकहरुलाई स्वागतका लागि भेषभूषा जातजातीको चित्र तयार पारिएको हो ।