
झापाको बिर्तामोड नगरपालिका–२, चारपाने– अर्जुनधारा सडकमा खाल्डो खनेर बनाईएको अवरोध । सडक निर्माण सम्पन्न गर्ने २ बर्षे अवधी सकिन लाग्दा पनि ठेकेदारले काम सुरुनै नगर्दा दिनहु ट्रिपर र ट्रायाक्टरले उडाएको धुलोका कारण आक्रान्त बनेका स्थानियले […]
सोमबार बिर्तामोड उद्योग बाणिज्य संघमा भएको व्यवसाय र समग्र विकास छलफलमा काठमाडौं महानगरपालिका उपमेयर हरिप्रिया खड्गीलाई मायाँको चिनो प्रदान गर्दै अध्यक्ष कुमार भट्टराई । साथमा नेपाली काँग्रेस महासमिति सदस्य देउमान थेवे र बिर्तामोड उद्योग बाणिज्य संघका […]
शनिबार झापाको मेचीनगरपालिका धुलाबारीमा आयोजित प्रथम अन्तराष्ट्रिय बोडो मेचे साहित्य साँस्कृतिक समारोहमा नृत्य गर्दै मेचे युवतीहरु । फोटो बिनोद पाण्डे /आमसंचार
विर्तामोड, २७ बैशाख। झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि प्रावधान विपरित विभिन्न ऐनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखेर लोकतान्त्रिक ब्यवस्थाको खिल्ली उडाएको धारणा राखेका छन् । नेपाल प्रेस युनियन […]
सुर्खेत जिल्लाको सुर्खेत उपत्यका बिरेन्द्रनगर–१० पिपीरामा रहेको देउती बज्यै मन्दिर । देउती देवी अथवा देवती देवी पश्चिम नेपालमा पूजा गरिने एक देवी अथवा शक्तिको रुप मानिन्छ । हुनत पश्चिम नेपालका हिन्दु धर्म मान्ने सबैले देउतीलाई ठाउँमा […]
यस्ता छन फाईदाहरु प्याज काटेर राख्नाले वातावरणमा भएको बैक्टीरिया सोस्दछ। कान दुखेमाः प्याज तातो भुँङ्ग्रोमा पोलेर यसको पानी निचोरेर कानमा हाल्नाले तुरुन्त कान दुख्न कम हुन्छ। मोतिया बिन्द स् प्याजको रस एक तोला, […]
राकम बजार क्षेत्रकी बालिका पानी घर लैजादै । कणाली प्रदेशमा धेरै स्थानमा शुद्ध पानी अहिले पनि उपलब्ध हुनसकेको छैन । फोटोः बिनोद पाण्डे (कमल)/आमसंचार
सुर्खेत जिल्लामा पर्ने राकम बजारमा ढुङगै ढुङगाले बनेको घर । यस घरमा अधिकांस बस्तुको साटो ढुङगा प्रयोग गरिएको छ । सो ठाउँमा यो सहित दर्जनौ यस्ता घरहरु छ । तस्वीर : बिनोद पाण्डे /आमसंचार
काठमाडौं, २४ बैशाख । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डको प्राङ्गणमा नेपाल पर्यटन बोर्ड र […]