Aamsanchar

फोटो क्याप्सन

केहिदिन देखि ठेकेदार र मजदुर विच उत्पन्न असमजदारीका कारण ठेकेदारले खोलामा ट्रयाक्टर ल्याउन रोक लगाउदै मजदुरमाथी ठेकेदारका मान्छेले कुटपिट गरेको र आफुहरु अन्याएमा परेको भन्दै शनिबार मजदुरहरुले सवारी आवगनमा रोकलगाएर आन्दोलित बनेका छन ।  

शनिवार, माघ १९, २०७५

स्टलमा राखिएको गाडीहरु सोरुममा भन्दा केही सुलभ मुल्यमा पाउने भएपछी महोत्सवमा गाडी किन्नेको संख्या बढेको अलास्का अटोमोवाईल्सका संचालक एवं महोत्सव संयोजक प्रकास शिवाकोटीले बताए । फोटो : विनोद पाण्डे कमल/आमसंचार

बुधवार, माघ १६, २०७५

फोटो : विनोद पाण्डे कमल/आमसंचार

बुधवार, माघ १६, २०७५

(विनोद पाण्डे कमल) चारपाने,माघ १५ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि वर्ष २०१९ मा विशेष योजनाका साथ कार्यक्रमहरु ल्याउने बताएका छन । सुरुड्डा जेसीजको १० […]

मङ्गलवार, माघ १५, २०७५

छुर्पी दुधजन्य पदार्थ सुकेको पनीर अथवा चीजको एउटा प्रकार हो । पूर्वको हिमाल र पहाडी क्षेत्रमा प्रख्यात छ। डेरी वा घरमा तयार गरिने यो परिकार मोहिबाट निकालिने कुरौनीवाट तयार गर्ने गरिन्छ । फोटो : हरि […]

शनिवार, माघ १२, २०७५

सौराहा स्थित रापती बगर डुग्ङा घाट। प्राय बर्ष भरिनै अस्ताउदो घामले यस स्थानलाई रमणिय बनाउने गर्दछ । गोधुली साँझमा दैनिकजसो सयौं पर्यटक यहाँ आउने गर्छन । फोटो : विनोद पाण्डे कमल/आमसंचार

बिहिवार, माघ १०, २०७५

चितवनको सौराकमा गोरुगाडीमा यात्रा गर्दै विदेशी पर्यटकहरु । नेपालमा पर्यटनको सम्भावना बोकेको हरेक जिल्ला पर्दछ, केवल सरकार र स्थानिय नागरिकको योजना र ईच्छाशक्तिको कमिका कारण नेपाल पर्यटनमा पूर्णरुपमा आत्मनिर्भर हुन सकेको छैन, सय तर्फ सबैको अव […]

बुधवार, माघ २, २०७५

कनकाई नदिमा परेवा उडाउदै एक श्रद्धालु । हिन्दु धर्ममा आस्था राख्नेहरु मध्येका केहीले विशेषगरि देवीलाई भाकल बुझाउन भन्दै परेवा लगायतका पंक्षी उडाउने गर्छन भने कतिपएले वली दिने चलन चलाउदै आएको पाईन्छ । फोटो : विनोद […]

मङ्गलवार, माघ १, २०७५

सार्वजनिक क्षेत्रलाई एकिन गर्ने क्रममा भत्काईएको घर । सडक क्षेत्र भित्र निर्माण गरिएको भौतिक संरचना हटाउने कार्यलाई जनकपुर उपमहानगरपालिकाले तिब्र रुपमा अघि बढाएको छ । फोटो : विनोद पाण्डे कमल/आमसंचार

आइतवार, पौष २९, २०७५

नेपालकै ठुलो नदी सप्तकोशीमा माछाको खोजिमा तल्लिन माझीहरु । सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन। […]

मङ्गलवार, पौष २४, २०७५