
कोलकता साईन्स सिटी सन् १९९७ मा विज्ञान अध्ययन गर्ने हरुका लागि निर्माण गरिएको थियो । यो विज्ञान अनुसन्धान केन्द्र भारतको सबैभन्दा ठुलो केन्द्रमा पर्छ । भूगोल र मानव उत्पतीको अवस्थाको चमत्कारी दृष्य द्वारा देखाईन्छ । […]
झापाको कनकाई नगरपालिका १ प्रजापति सामुदायिक बनमा बिश्राम लिदै महिलाहरु । गाउँका पुरुषहरु वैदेशिक रोजगारीमा गएपछी महिलाहरुमा घरायसी भन्दा बाहिरी घाँस, दाउरा कामको बोझ अझ थपिएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
जामुनखाडी सिमसारमा काठे डुङ्गा विस्थापित । प्लास्टिकका डुङ्गा सजिलो, छरितो र राम्रो देखिने हुदा काठे डुङ्गा विस्थापित गराएईको बताईएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
विर्तामोड मुक्ती चोकमा बुधबार साँझ संविधान दिवस मनाउन द्विप प्रज्जवलको तयारीमा स्थानिय संघ संस्थाका नेतृत्वकर्ताहरु । वीरता जेसीज, वीरता लेडी जेसीज, महिला सुरक्षा दवाव समुह, महिला उद्यमी नेपाल झापा, महिला मुक्ती अभियान, समुदाय वातावरण तथा […]
नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार विर्तामोडमा प्रभातफेरी । विर्तामोड नगरपालिकाको आयोजनामा स्थानिय दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनिधीको सहभागितामा प्रभातफेरी सम्पन्न गरिएको थियो । फोटो : […]
लेखिका तथा गायीका आनी डोल्माले आफुलाई अमिताब बच्चन मनपर्छ भनेपछि तरंग मच्चिएको छ । नेपाल जेसीजको झापाको सुरुंगामा भएको एरिया ए कन्फेरेन्समा सहभागीहरुले सोधेको प्रश्नको उत्तर दिनेक्रममा आनीले मनोरन्जन क्षेत्रका बादशाह अमिताब बच्चनलाई देख्दा आहा.. […]
सुरुंगा जेसीजको आतिथ्यमा नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा मन्तव्य राख्दै गायिका आनी छोइङ डोल्मा । आनी बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत […]
महिला उद्यमी समूह द्वारा बुधबार विर्तामोड उद्योग बाणिज्य संघमा आयोजित तिज मिलन कार्यक्रम गीत प्रस्तुत गर्दै लोक गायीका सिन्दु मल्ल । कार्यक्रममा विर्तामोडका ३ सय भन्दा बढी महिला उद्यमी, व्यपारीहरुको उपस्थिती रहेको थियो । फोटो […]
महिला उद्यमी समूह द्वारा बुधबार विर्तामोड उद्योग बाणिज्य संघमा आयोजित तिज मिलन कार्यक्रम संगिनी नृत्य प्रस्तुतीकालागि तयार रहेका विर्तामोड ५ जात्रुबाडीका उन्नतीशिल महिला समुहका सदस्यहरु । संगिनी नाच महिलाहरु द्वारा गीत गाएर नाची,नाची खेल्ने एक परम्परागत […]