Aamsanchar

अर्थ

साउनयता चारपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेपाल आयल निगम ९एनओसी० यतिखेर निकै आलोचित छ । निगमले आज ९बिहीबार० देखि लागू हुनेगरी पेट्रोलरडिजेलरमट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ, अन्तरराष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर […]

शुक्रवार, माघ ७, २०७८

काठमाडौं –नेपाली बजारमा सुनको भाउ एक हजारले बढेको छ। हिजो तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ। तेजाबी सुनको भाउ […]

बिहिवार, माघ ६, २०७८

काठमाडौं –साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेर ९२ […]

बुधवार, माघ ५, २०७८

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो । यस्तै, चाँदी पनि आज तोलामा […]

सोमवार, माघ ३, २०७८

काठमाडौं –साताको छैठौं दिन आज शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको […]

शुक्रवार, पौष ३०, २०७८

चालू आर्थिक वर्ष (आव)को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा औसतमा ६ दशमलव ५ प्रतिशतभित्र उपभोक्ता मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । तर, […]

शुक्रवार, पौष ३०, २०७८

काठमाण्डाै – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बिहिवार, पौष २९, २०७८

काठमाडौँ-राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले […]

बुधवार, पौष २८, २०७८

काठमाण्डौ – आज सुन चाँदीको भाउ केही बढेको छ । सुन तोलामा चार सय रुपैयाँले बढेर आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार […]

बुधवार, पौष २८, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल तथा स्कुटलको बिक्री केन्द्र सेवारो मोटर्स संचालनमा आएको छ । मंगलबार (आज) एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले रिवन काटेर उद्घाटन […]

मङ्गलवार, पौष २७, २०७८