Aamsanchar

अर्थ

पाँचथर – कुचोले भाउँपाएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष प्रति के.जी.५० देखि ६० रुपैया सम्म विक्री भएको कुचो यस वर्ष १ सय ३० देखि १ सय ५० रुपैया प्रति के.जी […]

बिहिवार, फागुन १९, २०७८

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार […]

बिहिवार, फागुन १९, २०७८

काठमाडौं – नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ। आज सुन तोलामा १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ भने […]

बुधवार, फागुन १८, २०७८

काठमाण्डाै – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर सुन आज ९७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज […]

मङ्गलवार, फागुन १७, २०७८

काठमाडौं – धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ […]

मङ्गलवार, फागुन १७, २०७८

काठमाण्डौ : नेपाली बजारमा आज फेरि सुनको भाउ बढेको छ। आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी    सुन […]

सोमवार, फागुन १६, २०७८

सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा बन्ने १०६१ मेगावाट क्षमताको नेपालकै सबैभन्दा ठुलो माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । आइतबार सङ्खुवासभाको खाँदवारिमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको उपस्थितिमा […]

सोमवार, फागुन १६, २०७८

काठमाण्डाै – सुनको भाउ आज फेरि घटेको छ । सुनकाे भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ […]

आइतवार, फागुन १५, २०७८

काठमाण्डाै – हिजो एकैदिन बढेर  तोलाको ९९ हजार रुपैयाँमा पुगेको सुनको भाउ आज भने एक हजार रुपैयाँले घटेको छ। हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो। रुस र युक्रेनको […]

शुक्रवार, फागुन १३, २०७८

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९९ हजार रुपैयाँमा पुगेको छ। भाउ अझै बढ्न सक्ने नेपाल सुन […]

बिहिवार, फागुन १२, २०७८