Aamsanchar

अर्थ

काठमाडौं । भारतले संखुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको अरुण-३ जलविद्युत परियोजनाको २५ प्रतिशत बढी निर्माणको काम सकिएको छ । तर, अझै पनि आयोजनाले वित्तीय स्रोत व्यवस्थापन (फाइनासिन्सयल क्लोजर) गर्न सकेको छैन । कम्पनीले लगानी जुटाउने काम […]

बुधवार, माघ ८, २०७६

पत्रपत्रिका । अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको समग्र वित्तीय र बैङ्किङ प्रणाली दक्षिण एसियामै सुदृढ रहेको बताउनुभएको छ । उहाँले निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल झरेकोमा त्यसको प्रशंसा पनि गर्नुभयो र मुलुकको आर्थिक वृद्धि […]

बुधवार, माघ ८, २०७६

पत्रपत्रिकाबाट बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित हुन थालेका हुन् […]

बुधवार, माघ ८, २०७६

पत्रपत्रिकाबाट सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका […]

मङ्गलवार, माघ ७, २०७६

लमजुङ : जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको […]

सोमवार, माघ ६, २०७६

बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्टै बचत तथा कर्जा […]

मङ्गलवार, पौष १५, २०७६

सरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कार्य […]

शुक्रवार, पौष ११, २०७६

धुलाबारी । नेपालको पूर्वी सीमा नाका झापाको मेचीनगरमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ । पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगको धुलाबारीमा शुरु महोत्सवको […]

बुधवार, पौष ९, २०७६

धुलावारी । मेचीनगरमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सव आज उद्घाटन हुँदैछ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष ऋषीराज तिम्सिनाले जानकारी दिएका छन् । उद्घाटन […]

बुधवार, पौष ९, २०७६

चारपाने पुष ८ । नेपालको पूर्वीनाका झापाको धुलावारीमा पुष ९ गतेदेखि शुरु हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार कृषि तथा पर्यटन महोत्सबमा स्टल अभाव भएको छ । पर्यटन बर्ष सुरुवातीमा आयोजना गर्न लागिएको महोत्वमा तयार […]

सोमवार, पौष ७, २०७६