Aamsanchar

कृषि

कर्कलो गाउँघरमा सहजै पाइने एक प्रमुख तरकारी हो। यो प्रायस् नेपालका सबैजसो ठाउँमा पाइन्छ। कर्कलोको वैज्ञानिक नाम कोलोकेसिया एस्क्युलेन्टा हो। कर्कलो वनस्पती जगतमा पर्ने फूल फुल्ने सब्जी हो। भारतीयहरुले यसलाई अर्बी भनेर चिन्छन्। कर्कलो अथवा […]

बुधवार, भदौ १०, २०७७

धरान । लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर […]

सोमवार, भदौ ८, २०७७

मेचीनगर । कुनैबेला निकासी व्यपारमा महत्वपूर्ण टेवा पुर्याउने बन्दाकोपीको निर्यात तीनवर्षयता क्रमस ओरालो लाग्दै गएको छ । निर्यातका क्रममा बेला बेला हुने झण्टझटिलो प्रावधान र समस्याका कारण पुर्वीनाकाबाट हुने बन्दाकोपी निकासी आर्थिक वर्ष २०७४/०७५ यता […]

आइतवार, भदौ ७, २०७७

झापा ।  झापा जिल्लाको बुद्धशान्ति स्थित जयपुरमा विनाय कृषि फर्म संचालक अर्जुनधारा–५ का धनकुमार भारती (सञ्जु) ले ४५ बिघा क्षेत्रफलमा लगाएको उखु सुकेर गएको छ । उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा […]

आइतवार, भदौ ७, २०७७

मेचीनगर। आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करोडौं रुपैयाँ […]

बिहिवार, भदौ ४, २०७७

काँकरभिट्टा । काँकरभिटट नाका भएर भारत तथा अन्य मुलुकबाट भित्रिने कृषि तथा कृषिजन्य वस्तुको आयात हरेक वर्ष उतावचढाव छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको त्रिवर्षीय तथ्याङ्कले आयातको अवस्था क्रमस यस्तो अवस्थामा रहेको पुष्टि गरेको छ […]

मङ्गलवार, भदौ २, २०७७

काँकरभिट्टा  ।  भन्न चाँहि नेपाललाई कृषि प्रधान मुलुक भन्ने । तर, तरकारीमा मात्रै वार्षिक करोडौं रुपैैयाँ भारत गइरहेको छ भन्दा पत्यार नलाग्न सक्छ । विभिन्न बहानामा नेपालबाट बर्सेनि ठूलो रकम भारत जाने गरेको तथ्यहरु प्रशस्त […]

सोमवार, भदौ १, २०७७

काठमाडौं । चार महीना गुजरातको कान्डला बन्दरगाहमा अडकिएर २ साताअघि मात्र कोलकाता बन्दरगाह पुगेको युरिया मल सबै नेपाल आउन अझै २० दिन लाग्ने भएको छ । देशभरका कृषक युरिया मलको चरम अभाव झेलिरहँदा कृषि मन्त्रालयले […]

सोमवार, भदौ १, २०७७

काँकरभिट्टा  । पूर्वी पहाडी जिल्लाको मुख्य  नगदेवालीको रुपमा रहेको अलैचीको माग भारतमा बढेसँगै गत आर्थिक वर्ष २०७६/०७७ म नेपालको पुर्वीनाका काँकरभिट्टा हुदै हुने कृषि तथा कृषिजन्य बस्तुको निर्यातमा समेत बृद्घि भएको छ । तर वितेका […]

आइतवार, साउन ३२, २०७७

पहाडी क्षेत्रमा पाहिने अकबरे खोर्सानी यतीवेला पाक्न सुरु भएको छ । विशेषगरि पूर्वी पहाड इलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, धनकुटा लगायतको जिल्लामा बढी मात्रमा उत्पादन हुनेगर्छ । इलामलाई ६ वटा अ बाट उचारणहुने कृषि उत्पादनको […]

शनिवार, साउन ३१, २०७७