Aamsanchar

कृषि

फिदिम ।  फिदिम नगरपालिका क्षेत्रका किसानलाई तपाइँको बारीमा के छ भनेर प्रश्न ग¥यो भने ‘बजार’ लगाएको छ भनेर उत्तर दिने गरेका छन् ।  बारीमै पुगेर हेर्ने हो भने रमितै लाग्ने गरी बजार लगाएको पनि देखिन्छ […]

बुधवार, वैशाख २०, २०७४

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ ।  कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, […]

सोमवार, वैशाख १८, २०७४

भद्रपुर। खाद्यान्न एवम् तरकारी बालीमा रासायनिक विषादी प्रयोग घटाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आइपिएम कृषक समूह तोपगाछी झापालाई रु २२ लाख अनुदान बराबरको उपकरण सहयोग प्रदान गरिएको छ । विषादीको प्रयोगले मानव जीवनमा आइपर्ने […]

आइतवार, वैशाख १७, २०७४

काठमाडौँ । चियाको विकासका लागि छुट्टै नीति आवश्यक भएकामा जोड दिइएको छ । बीसौँ राष्ट्रिय चिया दिवसमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यहाँ आज आयोजना गरेको कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले चिया […]

शुक्रवार, वैशाख १५, २०७४

झापा। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ । साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध […]

शुक्रवार, वैशाख १५, २०७४

इलाम । चियाको प्रशोधन सुरु भएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा चिया पु¥याउन टिपेर प्रशोधन थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । अघिल्लो वर्ष चैत अन्तिमबाट […]

बिहिवार, वैशाख १४, २०७४

पर्वत । दक्षिण पर्वतको भोक्सिङमा वनमारा फाँडेर जङ्गलभरि अलैँचीखेती विस्तार गरिएको छ । अलैँचीखेतीका लागि उपयुक्त हावापानी, मनग्य आम्दानी गर्न सकिने तथा एकपटक रोपेपछि दुई दशकसम्म उत्पादन लिन सकिने भएकाले यहाँका बासिन्दाले वनमारा फाँडेर अलैँचीखेती […]

बिहिवार, वैशाख १४, २०७४

मोरङ । सरकारी नोकरी कसलाई खान मन हुँदैन र ? तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ । माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराउनु भएका मधुमल्ला–९ का […]

सोमवार, वैशाख ११, २०७४

झापा। ग्रामीण क्षेत्रका किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘हुलाकी राजमार्ग लक्षित एकीकृत दूध उत्पादन प्रवद्र्धन कार्यक्रम’ सञ्चालनमा आएको छ । हुलाकी राजमार्गअन्तर्गत जिल्लाका राजगढ, शरणामती, पाँचगाछी, महाभारा–बैगुनधुरा र खजुरगाछी–गौरीगन्जका किसानलाई लक्ष्य गरी उक्त कार्यक्रम […]

आइतवार, वैशाख १०, २०७४

भद्रपुर । झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब रु दुई लाखदेखि रु […]

बिहिवार, वैशाख ७, २०७४