
भद्रपुर । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाको समग्र कृषि विकास कार्यक्रमका लागि कुल रु १० करोड २२ लाख ८६ हजार खर्च भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । उक्त कार्यक्रमका लागि गत आर्थिक […]
विराटनगर । लामो समयदेखि वर्षा नहुँदा मोरङमा धानबाली सुक्न थालेको छ । धानबाली सुक्न थालेपछि उत्पादनमा ह्रास हुने सम्भावना देखिएको छ । सिँचाइको व्यवस्था तथा वर्षा नहुँदा धानबाली सुक्न थालेको छ । जग्गामा चिरा पर्न […]
(राजाराम कार्की ) काठमाडौँ । पर्याप्त वर्षा हुन नसकेका कारण अझै ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन नसकेकाले यस वर्ष धानको उत्पादन घट्न सक्ने सम्भावना देखिएको छ । धान रोप्नयोग्य कुल १५ लाख ५२ हजार ४६९ […]
राजविराज। एक महिना अगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण भारदहमा लगाइएको अधिकांश केराखेती नष्ट भएको छ । सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ लगाइएको केराखेती नष्ट भएको हो । करिब ५०० बिगाहामा लगाइएको केराखेती […]
पाँचथर । फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गर्नुभयो । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उहाँले कृषि पेशा नै अगाँल्नु भयो । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न […]
धरान। भारतले नयाँ कर प्रणाली जिएसटी लागू गरेपछि नेपालका पूर्वी पहाडी जिल्लामा एक अर्व रुपैयाँ बराबरको अदुवा निर्यात हुन नसकेर थन्किएको छ । कृषि उपज बजार व्यबस्थापन समितिका अनुसार अघिल्लो वर्ष धरानमा संकलन भएको मध्ये […]
बिर्तामोड। नेपालमा प्रत्येक वर्ष चिया उत्पादनमा वृद्धि हुँदै गएको छ ।राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार आर्थिक झापामा मात्रै कूल ११ हजार ४ सय ४३ हेक्टर […]
बिर्तामोड। अन्धुवा खोलाले धार परिवर्तन गरेपछि बाह्रदशी गाउँपालिकाको अधिकांश खेतीयोग्य भूभाग सिञ्चाईको अभावमा बाँझिएको छ । साविक चकचकी–७ बुधवारे नजिकैबाट सञ्चालन हुँदै आएको अन्धुवा खोला सिञ्चाई आयोजना खोलाले धार परिवर्तन गरेपछि पूर्ण रुपमा बन्द भएर […]
दमक। झापाको दमक र आसापासको क्षेत्रमा केही दिनदेखि विद्युत्मा समस्या आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहितको टोलीले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेको छ । खडेरी लागेर किसानहरु हैरान […]