Aamsanchar

खेलकुद

काठमाण्डौ- बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले महिला एकलतर्फको यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६–४ र ६–३ को सेटमा पराजित भइन्। कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती […]

आइतवार, भदौ २७, २०७८

काठमाण्डौ – तालिबानको शासनकालमा महिलाहरूलाई खेलबाट बाहिर राखिए यही नोभेम्बरमा हुने अफगानिस्तानसँगको टेस्ट रद्द हुने क्रिकेट अस्ट्रेलियाले जनाएको छ । महिलाहरूले क्रिकेटसहितका खेलमा सहभागी हुन नसक्ने तालिबानले सङ्केत दिएपछि क्रिकेट अस्ट्रेलियाले यस्तो प्रतिक्रिया जनाएको हो […]

बिहिवार, भदौ २४, २०७८

काठमाडौं-विराटनगर वारियर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटका लागि क्यानडाका खेलाडी रियानखान पठानलाई अनुबन्ध गरेको छ । विराटनगरेको आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा पठानलाई अनुबन्ध गरेको हो । विराटनगरले मनोज कटुवाललाई टिमको मुख्य […]

बुधवार, भदौ २३, २०७८

काठमाडौं – नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ। मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। रोहित रन टाइ भएको अवस्थामा […]

मङ्गलवार, भदौ २२, २०७८

काठमाडौं –नेपाली क्रिकेटर विक्रम सोबले ओडिआई क्रिकेटमा शानदार डेब्यू गरेका छन् । उनले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरे । साथै उनले डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् । नेपालको […]

मङ्गलवार, भदौ २२, २०७८

काठमाण्डौ- नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको छ । नेपालले अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपालले पीएनजीसँग चार वटा एक दिवसीय खेल खेलेकोमा एक खेलमा मात्र जित […]

मङ्गलवार, भदौ २२, २०७८

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ । नेपाल […]

आइतवार, भदौ २०, २०७८

भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो […]

शनिवार, भदौ १९, २०७८

काठमाडौं – भैरहवा ग्लाडिएटर्सले श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गालाई टिममा अनुबन्धन गरेको छ। भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाललाई टिममा अनुबन्धन गरेको थियो। तर‚ श्रीलंकाको टिममा सामेल हुँदै प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा […]

शुक्रवार, भदौ १८, २०७८

झापा – युनाइटेड अरब इमिरेट्स (युएई) भएको एएसबिसी एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट कांस्य पदक जितेकी नारिका राईलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन् । झापा बक्सिङ सङ्घले खेलाडी नारिका, टिम मेनेजर […]

बिहिवार, भदौ १७, २०७८