Aamsanchar

खेलकुद

बिर्तामोड। नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजकका अनुसार […]

आइतवार, फागुन १५, २०७८

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १३ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १५ औं स्थान […]

शनिवार, फागुन १४, २०७८

काठमाडौं : आईसीसी ग्लोबल क्वालिफायरका लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ। ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’मा सहभागिता जनाएको टोली आज स्वदेश फर्किन लागेको हो। नेपाली टोली […]

शुक्रवार, फागुन १३, २०७८

काठमाण्डाै – आईसीसी टी २० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएकाे खेलमा ओमानले नेपाललाई ८८ रनकाे सामान्य लक्ष्य दिएकाे छ । अलअमिरातमा टस जितेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा ९ […]

बिहिवार, फागुन १२, २०७८

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ । क्यानडा १५ ओभरमा अलआउट भएकाे हाे । क्यानडालाई कम रनमै राेक्न नेपालका लागि सन्दीप लामिछानेले तीन […]

सोमवार, फागुन ९, २०७८

बिर्तामोड । पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको लागि मुख्य प्रायोजक नेपाल आइसले गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि मनिष सिंह र गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौता गरेका छन् । मोफसलकै प्रतिष्ठित […]

आइतवार, फागुन ८, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा जावलाखेलले हिमालयनलाई दुई–एक गोलले हराएको हो । जावलाखेलका रुपबहादुर […]

आइतवार, फागुन ८, २०७८

काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६  रनले हराएको हो । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट […]

शनिवार, फागुन ७, २०७८

काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सलाइ नेपालले २ सय १९ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको […]

शनिवार, फागुन ७, २०७८