
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेकाे कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । युवा ब्याट्सम्यान […]
पहिलो पटक टी-२० ढाँचामा भएको प्रधानमन्त्रीकप टी-२० क्रिकेटको उपाधि एपिएफले जितेको छ। बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै समग्रमा दोस्रोपटक प्रधानमन्त्रीकपको उपाधि जित्न […]
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ । अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो। प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् । […]
काठमाडौं – प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध खेलिरहेको छ। टस जितेर पुलिसले ब्याटिङ गर्ने भएको छ। पुलिस समूह […]
काठमाडौं –प्रधानमन्त्री कप टि-२० कप क्रिकेटमा आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो। प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो […]
काठमाण्डाै – पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । यस्तै, दोस्रो खेलमा वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्ने […]
इलाम – इलाममा सम्पन्न एन्फा जिल्ला ए डिभिजन लिगको उपाधि रेड हर्ष फुटबल क्लबले रक्षा गर्न सफल भएको छ। रेडहर्षले लगातार दोस्रो पटक लिगको उपाधि आफ्नो पक्षमा पारेको हो। इलाम सदरमुकामस्थित ठूलो टुडिँखेलमा शुक्रबार सम्पन्न फाइनल खेलमा […]
काठमाडौं –प्रधानमन्त्री कप टि-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गरेको छ। शुक्रबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा पुलिसले कर्णालीलाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना समेत बलियो बनाएको छ। जितसँगै पुलिस ६ अंकका […]